• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

यसकारण फ्लुले अति जटिल अवस्थामा पुर्‍याउँदै छ

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  २०:४९
1140x725

सन् २००९ मा इन्फ्लुएन्जा "ए" एचवानएनवान पिडिएम उत्पति भएपछि स्वाइन फ्लुको नामले परिचित फ्लुलाई नेपालमा चासोका साथ हेर्ने गरिएको पाइन्छ। त्यस बखत यो भाइरस विश्वव्यापी रुपमा फैलिएको र सँगसँगै सबैमा यसले त्रासको अवस्था सिर्जना गरेको थियो।

अहिले हरेक सिजनमा देखिंदै आइरहेकोले यो भाइरसलाई सिजनल फ्लुको नाम दिइएको छ। यो भाइरसलाई यसको उत्पति समयदेखि नै पंक्तिकारले विशेष सुक्ष्म तरिकाले नियाल्दै आहिरहेको छ। नेपालबाट पहिलो अनुसन्धान लेख पनि पंक्तिकारले अरु वैज्ञानिकहरुको सहकार्यमा सरुवा रोगको जर्नलमा प्रकाशित गरेको थियो।   

विश्वव्यापी फैलावटपछि विशेष औषधि नहुने भएकोले यो भाइरसबाट बच्ने पूर्व उपायहरुमा बढी केन्द्रित हुँदै आइरहेको थियो, छ र आवश्यक पनि छ। बच्ने पूर्व उपायहरुको कुरा गर्दा पहिला यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ भनेर बुझ्न जरुरी हुन्छ। संक्रमित भइसकेको अवस्थामा यसको सबैभन्दा बढी उच्च जोखिम कसलाई हुन्छ भनेर छुट्टाउनु पर्दछ।

तर यति गर्दागर्दै पनि किन र कस्ता संक्रमितहरु जटिल अवस्थामा पुगिरहेका छन् वा मृत्युवरण गर्नुपर्ने अवस्था नै सिर्जना भइरहेको छ भनेर नजिकबाट यो पंक्तिकारले नियाल्ने वा मृतकका परिवारजन वा आइसियूबाट फर्केका व्यक्तिसँग अलि गहिरिएर उनीहरुको इतिहास बुझ्ने कोशिस गरेको थियो। 

गएको केहही हप्तादेखि फ्लुका कारणले अति जटिल अवस्थामा पुगेर स्वास्थलाभ गरिरहेका व्यक्तिहरुसँग कुराकानीसमेत भइरहेको छ।  धेरैको बुझाइ रुघाखोकी भनेको सामान्य हो र यसको लागि घरमै आराम गरेर तातो पानी खाँदै बसे हुन्छ भन्ने रहेछ। तर यो उपाय भने सबैलाई लागू हुँदैन भन्ने कुराको हेक्का धेरैलाई छैन।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो समाजमा एउटा यस्तो समूह पनि छ जो उच्च जोखिममा पर्छ। जस्तै उमेरले पाका, मधुमेह र उच्च रक्तचापका भएका बिरामीहरु, श्वासप्रश्वासका रोगीहरु, अरु दीर्घ रोगीहरु, बालबालिका आदि यो समूहमा पर्दछन्। तर यो समूहका मानिसहरु पनि आफ्नो परिवारका अरु सदस्यहरुले जस्तै तातो पानी मात्र पिउँदै स्वास्थलाभ गर्छु भन्ने भ्रममा रहँदा वा बेवास्ता गर्दा अचानक निमोनिया तिब्र गतिमा फैलिने गरेको र अस्पताल भर्ना भई आइसियूसम्मको यात्रा गर्नु परेका छन्।

अर्थात् जोखिम समूहमा पर्नेहरुले पनि फ्लुको बारेमा अरुले जस्तै सामान्य ठान्दा रहेछन् र त्यस कारण यस्तो अवस्था सिर्जना भएको देखिन्छ। तसर्थ आफूलाई फ्लुको सुरुका लक्षणहरु मात्र पनि देखिन थाले तुरुन्त चिकित्सकको सल्लाह लिन अति जरुरी हुन्छ।  हाल संचार मध्यमहरुबाट फ्लुबारे जनचेतनामूलक जानकारीहरुमा यसको लक्षण र बच्ने उपायहरुको बारेमा मात्र विशेष प्राथमिकताका साथ प्रशारण गरिरहेका छन्।

संक्रमित भइसकेको अवस्थामा के गर्ने भन्ने बारेमा जानकारी छुटिएको वा प्राथमिकता नदिँदा नतिजास्वरुप  जोखिममा पर्ने समूहकाहरु आफूलाई  सम्भावित स्वास्थ जटिलताप्रति सचेत, र सजग बनाएको पाइँदैन। तसर्थ फ्लुका कारणले उत्पन्न हुने जटिलता वा मृत्युको क्रमलाई रोक्न लक्षण र बच्ने उपायहरु मात्र निरन्तर प्रशारण गरेर हुँदैन।

Xtrem
Xtrem

संक्रमण भइसकेपछि विशेष गरेर जोखिम समूहमा पर्नेहरुले के गर्ने भन्ने प्रशारणको खाँचो सबैभन्दा उच्च र बढी देखिएको छ, किनभने बच्ने उपायहरु जति सजिलो र सरल देखिन्छ, त्यति नै व्यवहारमा लागू गर्न भने गाह्रो देखिन्छ। फ्लु सामान्य रोग हो, तर स्मरण रहोस् जोखिम समूहकाहरुको लागि भने प्राणघातक पनि हुनसक्छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्