• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जिज्ञासु ऋषिकुमारको प्रयास सफल, कुखुराबिनै निस्किए चल्ला

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १५:३६
1140x725

भैरहवा- कुखुराले अण्डा कोरेलेपछि अण्डाबाट चल्ला निस्किन्छ भन्ने सबैलाई थाहा छ। ह्याचरी प्रविधिमा अण्डाबाट चल्ला उत्पादन हुनु पनि अनौठो होइन। तर भैरहवामा एक विद्यार्थीले आफ्नै प्रयासमा यस्तै प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन्।

केपिएम एजुकेशन प्रालिको १० कक्षामा अध्यनरत १६ वर्षीय ऋषिकुमार गुप्ताको यो खुबीको अहिले प्रशंसा भइरहेको छ।

बिदा मनाउन भारतको गोरखपुरस्थित मामा घर जाँदा मामाको साथीको कुखुरा उद्योगतर्फ आकर्षित उनी त्यहीँबाट प्रभावित भए। जिज्ञासु ऋषिले दैनिक लाखौं चल्ला उत्पादन हुने ह्याचरीको अवलोकन गरे। 

त्यसपश्चात् आफ्नो ज्ञान र क्षमताले आफैले कुखुराबिनै अण्डाबाट चल्ला निकाल्ने खोजमा लागेको उनी सुनाउँछन्।  पटकपटक प्रयास गरे तर सफलता हात लागेन। खोजमा लागेको चार महिना भइसकेको थियो। उनले हार मानेनन्। छैटौं पटकको प्रयासमा नेपालमै पहिलो पटक विद्युतीय सहायताले अण्डाबाट चल्ला निकाल्न उनी सफल भए।   

यसरी निकाले चल्ला
उनले चल्ला निकाल्नका लागि जम्मा एक हजार रुपैयाँ लगानी गरे। स्याउको डब्बामा चारैतिर थर्माकोल लगाएर दुई भागमा पार्टेसन गरेका छन्। त्यसको एकतिर बजारमा पाइने केही अण्डा राखे र अर्कातिर अटोमेटिक तापक्रम कन्ट्रोलर, फ्लोरोसेन्ट बल्ब, कुलिङ पङ्खा, विद्युतीय एडप्टर लगायतको सहयोगमा काम सुरु गरे।

पहिलो अभ्यासमा उनले बजारमा उपलब्ध अण्डा राखेर प्रयास गर्दा सफल भएनन्। अण्डा हेर्दा जस्ताको त्यस्तै हुन्थ्यो। बजारको अण्डामा प्रजनन क्षमता नै नभएका कारण उनी पहिलो पटकको प्रयासमा असफल भए। दोस्रो पटकको प्रयासमा उनले लोकल कुखुराको अण्डा राखेर तीन पटकसम्म प्रयास गरे तर पनि सफलता हासिल गर्न सकेनन्। 

'पटकपटक प्रयासमा सफलता हात नलागे पनि मैले हार मानिन,' उनले भने, 'अन्ततः छैटौं पटकको प्रयासमा सफल भएँ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले राखेका ५ वटा अण्डाबाट ५ वटै चल्ला निस्किए। उनका अनुसार अण्डाबाट निस्किएका चल्ला निरोगी छन्। चल्लाले जमिनमा दाना खाएर हिडेको देख्दा उनी हर्षित छन्।

उनका अनुसार अण्डाबाट चल्ला उत्पादनका लागि ३७ दशमलव ५ देखि ३७ दशमलव ६ विद्युतिय तापक्रममा कुखुराको अण्डा राखे। १८ दिनसम्म उनले आद्रता ६० देखि ७० प्रतिशतसम्म कायम गरे। १९ औँ दिन देखि २२ दिन सम्म ८० देखि ८५ सम्म आद्रता पुर्याए। यी प्रक्रिया पुर्याएर राखिएका अण्डालाई दिनमा दुई पटक पल्टाउनु परेको उनी बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको यो काममा विज्ञान शिक्षक अमृत ज्ञवाली, रामप्रसाद कोहोर, व्यावसायिक शिक्षा पढाउने शिक्षक अनिल गोतानेका साथै फुपाजु डा बद्रीकुमार गुप्ताको निकै सहयोग रहेको उनी बताउँछन्।

उनले विद्युतबाट चल्ला उत्पादनको सफलतापछि अब एउटै बिरुवाबाट तल आलु र माथि टमाटर फलाउने खोजमा लाग्ने बताएका छन्। 'आफ्ना शिक्षकहरुसँग सल्लाह लिइसकेको छु,' उनले भने, 'प्रयास गरिहेरौं। कति सफल भइन्छ।'

अध्यननबाहेक प्रविधिको प्रयोग गर्दै विभिन्न नयाँ खोज गर्दै आएका उनलाई नयाँ काम गर्नमा रुचि रहेको उनका फुपाजु डा. बद्री गुप्ताले बताए।

ठूल्ठुला उपकरण र योजनामा विद्युतीय प्रक्रियाबाट अण्डाबाट कुखुराबिनै चल्ला उत्पादन हुने प्रविधि भने नयाँ होइन। तर एक किशोरको प्रयास सफल भएकोमा उनका साथीहरु पनि खुसी छन्।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्