• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरस्वती पूजा नजिकिएसँगै मूर्तिकारलाई चटाराे

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  २०:००
1140x725

राजविराज– वसन्त पञ्चमी नजिकिँदै छ। सप्तरीको राजगढ गाउँपालिका–४, वेल्ही चपेनाका २७ वर्षीय अरुण मुखिया यतिबेला मूर्ति बनाउन व्यस्त छन्। अर्डर अनुसारका सरस्वतीका मूर्ति बनाउनुपर्ने चटारोले हिजोआज उनको धपेडी बढेको छ।

सिरहाको कल्याणपुर नगरपालिकास्थित चतरी वनैनियाँमा मुखिया वर्षभरी नै मूर्ति बनाउँछन्। सिमेन्टबाट मूर्ति बनाएर बिक्रीवितरण गर्नु उनको जिविकोपार्जनको प्रमुख स्रोत हो। तर, सरस्वती पूजा, विश्वकर्मा पूजा, दशैं, लक्ष्मी पूजा, कृष्ण जन्माष्टमीजस्ता चाडपर्वमा भने उनलाई भ्याइनभ्याइ हुुन्छ। ‘चिनेजानेका सबैले मूर्तिका लागि आग्रह गर्छन्’, उनी भन्छन्, ‘त्यसैले यस्तो बेलामा चाहिँ राजविराजमै आउँछौं।’

उनीसहित भाइहरु रवि र श्यामकुमारको टिम नै यतिबेला राजविराज सरेको छ। यस टोलीले सरस्वती पूजाका लागि हालसम्म करीब २ लाख मूल्य बराबरका ६२ वटा मुर्ति बनाइसकेका छन्। जसको मूल्य १ हजार ५ सयदेखि २५ हजारसम्म राखिएको छ। सबै मूर्ति बिक्री हुँदा करीब ५०/६० हजार रुपैयाँ कमाइ हुने उनीहरुको अनुमान छ।

विभिन्न विद्यालय तथा शैक्षिक संघसंस्थाबाट आएको अर्डर पुरा गर्न उनीहरुलाई अहिले हम्मे–हम्मे छ। ‘पुसको पहिलो सातादेखि नै सुरु गर्दा पनि माग अनुसारका मूर्ति बनाउन सकिएन’, अरुण भन्छन्, ‘अब आउनेलाई सकिँदैन भनेर फिर्ता पठाउन थालेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

अरुण मात्र होइन, सप्तरीमा उनीजस्ता अधिकांश मूर्तिकारहरुलाई यतिबेला उस्तै चटारो छ। ४ सय १२ सामुदायिक विद्यालयसहित करीब ७/८ सय शैक्षिक संस्था तथा गाउँ/गाउँमा मूर्ति नै स्थापना गरी पूजा गर्ने परम्पराले मूर्तिकारहरुको व्यस्तता बढेको हो।

तर, पृथक कलाकारीताका कारण अरुणले बनाउने मूर्तिको माग अन्यको तुलनामा बढी छ। अरुणले बनाउने मूर्तिमा बंगाली कलाकारीताको प्रभाव छ। १०/१५ वर्षअघिसम्म सप्तरीमा बंगाली कलाकारहरु आएर १/२ महिना बस्ने र अर्डर अनुसारका मूर्ति बनाएर फर्किन्थे। तिनै मध्येका ‘तापस पाल’ भन्ने व्यक्ति लामो समयसम्म सप्तरीमै रहे। उनकै कलाकारीताको प्रभावमा अरुणमा परेको हो। ‘सानैदेखि उनैसँग काम गर्न थालें, मूर्ति बनाउन सिक्ने नसाले पढ्न पनि सकिन’, उनी थप्छन्, ‘अहिले कमाइ गर्ने अर्को उपाय छैन, मूर्ति बनाउनुको विकल्प नै रहेन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चाडपर्वबाहेकको समयमा भने मूर्तिको माग कम हुनेगरेको बताउँछन् उनी। ‘मुस्किलले वर्षमा ७/८ लाख रुपैयाँ कमाइ हुन्छ। सबैले बाँडेर घर खर्च चलाउँछौं’, उनले भने। गाउँमा भएको १०/१२ कठ्ठा जग्गामा खेती र मूर्ति बेचेको पैसाले जासोतसो परिवारको गुजारा चलाइरहेको श्याम बताउँछन्।

कालाकारीता र परिश्रम गरेर जिविकोपार्जन गर्ने वर्गलाई सरकारले बेवास्ता गरेको उनीहरुको बुझाई छ। ‘हामी अर्डरअनुसारका जस्ता मूर्ति पनि बनाउँछौं’, श्याम भन्छन्, ‘तर, पूँजी छैन, कसैले सहयोग पनि गर्दैन।’

सरकारले सहुलियत ब्याजमा ऋण र बनाएका सामानको बजारीकरणमा सहयोग गरे मुर्तिकार मात्र नभइ कलाकारहरुको जीवन सहज हुने उनको बुझाइ छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्