काठमाडौं- मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) आर्थिक कुम्भ मेला’ डाभोसमा नेपालको उपस्थिति, वैदेशिक लगानी भित्र्याउन आह्वान।
२) इन्भेष्टमेन्ट बैंकले फर्कायो सुमार्गीको २३ करोड, राष्ट्र बैंकद्वारा अन्य तीन बैंकको खाता रोक्का।
३) निजगढ विमानस्थल बनाउन लगानी सुनिश्चित भएपछि रुख कटानी, तत्काल आवश्यक छैन स्मार्ट सिटी।
४) कर छलि मुद्दामा २ अर्ब जरिवाना तिर्न रोनाल्डो सहमत, २३ महिने जेल सजायबाट बचे।
५) मन्दिर प्रवेश गरेरकै कारण बुहारीलाई सासुको कुटाई, पतिले निकाले घरबाट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।