• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लोकप्रिय देउडा 'राइ झुमा'को रचनागर्भ: विरहको गीतले नचाएपछि लय नै फेरियो [भिडियो]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ८, २०७४  ०८:१३
1140x725

काठमाडौं- देउडा गीत भन्नेबित्तिकै धेरैको सम्झनामा आउने लय हो, ‘राइ झुमा’। बर्सेनि दर्जनौं संख्यामा रेकर्ड भइरहेका देउडामध्ये ‘राइ झुमा’ त्यस्तो गीत हो, जसले अहिलेसम्म पनि देउडा गीतको प्रतिनिधित्व गरिरहेको छ। यसमा रहेको सरल र सांकेतिक शब्द र चाँडै जिब्रोमा झुन्डिन सक्ने लयले सम्पूर्ण नेपाली गीतका स्रोता यो गीतसँग परिचित भएका हुन्।
 
सुदूर र मध्यपश्चिमका केही जिल्लामा प्रचलित देउडालाई राष्ट्रिय स्तरमा चर्चित बनाउन यो गीत सफल छ। गीतको लयलाई स्थानीय महिलाले गर्ने रत्याणी (रत्यौली) बाट सापट लिइएको र शब्दमा देउकी (मन्दिरमा चढाएकी कुमारी) लाई बिम्वका रुपमा प्रयोग गरिएको बताउँछन्, गायक तथा गीतकार यज्ञराज उपाध्याय। अछाममा जन्मिएका उपाध्यायले त्यहाँकै महिलाले रत्याणीमा प्रयोग गर्ने लयबाट प्रभावित भएर यो गीत तयार पारेका थिए। 

‘राइ झुमा’का दुइटा अर्थ छन्। राइझुमा जोडेर लेख्दा (देउकी) र छुट्याएर लेख्दा राइ (चिनिस्) र झुमा (किशोरीको नाम) हुन्छ। उपाध्यायले यी दुवै अर्थ खुल्ने गरी गीत बनाएका छन्। २०४२ सालमा पहिलोपल्ट लेख्दा उनले देउकीकै विम्ब लेखे– 'राइझुमा झुमा क्या मस्क्याकी छौ' अर्थात्, देउकी किन निराश छौ?  

गीतमा देउकीकै कथा यसरी उनिएको थियोः
झल्का लगाई चोली मात्रै आँशुले रुझाउन्याँ
कोई छैन जीवनको साथी हृदय बुझाउन्याँ

मन्दिरमा चढाइएका विवाह गर्न नपाउने युवतीका यी वेदना अरुका पनि साझा थिए। 

स्वर परीक्षाका लागि रेडियो नेपालमा २०४५ सालमा उनले यही गीत रेकर्ड गराएका थिए। तर, उनलाई रेडियोमा मात्रै रेकर्ड गराएर धीत मरेन। २०५१ मा एल्बमै ल्याए, ‘राइझुमा’। त्यसपछि यो गीतको लोकप्रियता झनै बढ्यो।

nimb
nimb
Ncell 2
Ncell 2

उसो त यो गीत गैरदेउडा संस्कृतिका स्रोतालाई पनि मन पर्छ। सुदूरपश्चिमको भन्नेबित्तिकै ‘राइ झुमा गाउन आउँछ?' भन्ने प्रश्न धेरैले झेलेका छन्। यो गीत गैरदेउडा संस्कृतिकाले पनि मन पराउँछन् भन्ने महसुस गायक उपाध्यायले नेपालगञ्जमा पढ्दै गरिसकेका थिए। किनभने यही गीतबाट उनले क्षेत्रीय लोकगीत प्रतियोगिताको उपाधि हात पारेका थिए।


 
गीत विरहको थियो। तर, मान्छेहरु खुसीले उफ्रीउफ्री नाच्न थाले। सबैले ठिकठाकै माने पनि उपाध्यायलाई यस्तो गरेको खासै चित्त बुझेन। त्यसपछि २०५९ मा यही गीतलाई रमाइलो लय बनाएर रेकर्ड गरे, दोहोरीका रुपमा। पहिले सँगै भएको ‘राइझुमा’ छुट्टिएर ‘राइ झुमा’ भयो, जसको अर्थ ‘चिन्यौ केटी’ भन्ने हुन्छ। त्यसपछि सुरु गरे ती युवतीसँग ठट्टा र रमाइलो गरेका गीत लेख्न। प्रश्नोत्तर शैलीमा लेखिएका गीतमा भएका ख्याल ठट्टाले नाच्नेलाई न्याय गर्यो। गीतमा महिला स्वर गायिका कोमल वलीको छ। यसै देउडाको पर्याय बनिसकेको यो गीत रमाइलो शब्दमा आएपछि झन् फैलियो। युवायुवती यही गीत गाएर देउडा खेल्न थाले। देउडा संस्कृति नभएकाहरु शब्दको अर्थ नबुझी गुनगुनाउने मात्रै होइन, नाच्न पनि थाले।
 
पहिलो पटक देउडा गीत अरुले पनि सुन्दा रहेछन् भन्ने कुरा २०४४ सालमा नाचघरमा आयोजित एउटा कार्यक्रममा गायक उपाध्यायले महशुस गरेका थिए। जब यो लोकगीत भन्दै उनले ‘राइ झुमा’ गाए, नामी कलाकारले गाउँदा हाई काढेर बसेका दर्शक पनि उठेर नाच्न थाले। उनी सम्झिन्छन्, ‘सानैदेखि गायक बन्ने रहर गरे पनि गायक नै बन्न संकल्प गर्न त्यो दिनले सघाएको थियो।’

हालसम्म १३ वटा देउडा गीतका एल्बम र दुई सय हाराहारीमा गीत गाइसकेका उपाध्यायको परिचय नै राइझुमा हो। यज्ञराज उपाध्याय भनेर चिन्नेभन्दा ‘राइझुमा दाइ’ भनेर चिन्ने धेरै छन्। यही गीतको ख्यातिका कारण उनका प्राय: एकल गायन कार्यक्रम ‘राइझुमा साँझ’ बन्छन्। गीतको नामबाट रेस्टुरेन्ट र पसलको नामसमेत राखिएको छ। 

यही गीतमार्फत देउडा गीत र संस्कृतिको प्रचारप्रसार गरेकाले उनले प्रज्ञा प्रतिष्ठान स्थापनाको ५५ वर्षे इतिहासमा सुदूरपश्चिमबाट नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको पहिलो प्राज्ञ परिषद् सदस्य हुने अवसर समेत पाएका छन्।

भिडियो

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०७४  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानबाट अमेरिकी सेना चाँडै फिर्ता हुने ट्रम्पको घोषणा, जारी द्वन्द्व अन्त्य गर्ने संकेत
राउतको अवकाशसँगै सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश
सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इरानबाट अमेरिकी सेना चाँडै फिर्ता हुने ट्रम्पको घोषणा, जारी द्वन्द्व अन्त्य गर्ने संकेत बुधबार, चैत १८, २०८२
राउतको अवकाशसँगै सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश बुधबार, चैत १८, २०८२
सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै बुधबार, चैत १८, २०८२
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, चैत १८, २०८२
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्