काठमाडौं– प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेकाले संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।