काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) फुट्यो विवेकशील साझा पार्टी, नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको आरोप।
२) एक वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुल्यो, जमिन सिफारिसको अधिकार स्थानीय तहलाई।
३) एसपी दीपकराज खरेलको दोहोरो नागरिकता, १४ वर्षमै सेवा प्रवेश।
४) सर्वोच्चद्वारा राष्ट्र बैंक र इन्भेष्टमेन्ट बैंकलाई पत्र, सुमार्गीको पैसा पुरानै अवस्थामा फर्काउन आदेश।
५) महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारदेखि, उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने।
६) सुडानमा पाउरोटीको मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु।
अब हेरौं पूरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।