• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन राखिन्छ बिरामीलाई भेन्टिलेटरमा?

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०७५  १९:०५
1140x725

अधिकांश गम्भीर खालका बिरामीलाई अस्पतालमा भेन्टिलेटरमा राखिन्छ। तर भेन्टिलेटर भनेको के हो? किन बिरामीलाई यसमा राखिन्छ? भेन्टिलेटरमा राखेपछि छिट्टै सन्चो हुन्छ? अथवा यसमा बिरामीलाई अन्तिम अवस्थामा राखिन्छ? कहिलेकाही हामी प्राण गएको बिरामीलाई पनि अस्पतालले भेन्टिलेटरमा राखेको चर्चा सुन्छौं। आखिर भेन्टिलेटरको वास्तविकता के हो त? आज म पेशागत दायरामा रहेर सबैले बुझ्ने गरी भेन्टिलेटरको बारेमा बुझाउन कोशिस गर्दैछु। 

एउटा स्वस्थ मानवले श्वासप्रश्वास प्रक्रियामा वातावरणको अक्सिजन तानेर फोक्सोमा पु¥याउँछ र त्यही अक्सिजन शरीरको रगतमा मिसिदैँ जान्छ । यसै क्रममा बनेको शरीरलाई नचाहिने तत्व कार्बनडाइअक्साइड फेरि फोक्सो हुँदैं नाकबाट बाहिर फालिन्छ। 

यो प्रक्रियामा खराबी आउँदा अक्सिजनको कमीले कार्बनडाइअक्साइड बाहिर निकाल्न  नसकेर बिरामीको श्वासप्रश्वासमा गडबडी हुन्छ।  यो गडबढी शरीरले धेरै धान्न सक्दैन। भेन्टिलेटर भनेको एउटा मेसिन हो। मेकानिकल सन्चालन गर्ने भएकाले मेकानिकल भेन्टिलेटर भनिन्छ जसले बिरामीलाई श्वासप्रश्वास गराएर फोक्सोमा पु¥याउँछ र कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्छ। यसरी एउटा स्वास्थ्य प्रणालीले गर्ने काम मेसिनले गर्छ।

Ncell 2
Ncell 2

कस्तो बिरामीलाई  भेन्टिलेटरमा राख्ने?
भेन्टिलेटरमा राख्नुपर्ने अवस्था प्रायजसो श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको समस्या एक्युट रेस्पीरेटरी सिस्टमको रोगका बिरामीलाई राखिन्छ। जस्तै फोक्सोको संक्रमण अत्यधिक बढ्दै गएमा सिभियर निमोनिया या यसकै डरलाग्दो जटील अवस्था एक्युुट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस)। एआरडीएस भनेको फोक्सोको काम लगभग नगन्य रुपमा भएको अवस्था हो। श्वासप्रश्वांसमा हानी पुगेका दमका बिरामी, स्नायु प्रणालीमा खराबी, स्पाइनल कर्ड इन्जुरी भएका, जटील शल्यक्रिया जस्तै टाउका, छाती, मुटु तथा पेटका लामो समय लाग्ने अप्रेसन अर्थात् अप्रेशन गर्नुभन्दा पहिला नै  गम्भीर रोगले ग्रस्त बिरामीलाई भेन्टिलेटरको सहायताले संघन उपचार गरिन्छ।

भेन्टिलेटरमा बिरामी राखेपछि छिटो निको हुन्छन् त?
होइन। यो पटक्कै होइन। भेन्टिलेटर त श्वासप्रश्वासमा सहयोग पुर्‍याउने एउटा मेसिन हो, जसमा बिरामीको  अबस्थाअनुसार फरकफरक तरिकाले फोक्सो र शरीरलाई चाहिने अक्सिजन तथा कार्बनडाइअक्साइड मिलाइन्छ। यिनको प्रयोग गरेर फोक्सोलाई आराम दिइन्छ र भ्युट्राइलेसन गरिन्छ। तर प्रमुख रोगको उपचार गरेर निको भएपछि र फोक्सोले आफैं काम गर्न  थालेपछि मात्र बल्ल भेन्टिलेटर निकालिन्छ। उदाहरणका लागि कुनै व्यक्तिको फोक्सोमा हावा भरिने ठाउँमा पानी, पीप जमेको छ भने त त्यसको उपचार औषधिलगायतले गरिन्छ। बिरामी बिस्तारै ठीक भएर फोक्सोले पनि बिस्तारै श्वासप्रश्वासको आफ्नो काम गर्न थाल्छ। अनिमात्र भेन्टिलेटरले फेराएको श्वासप्रश्वास कम गर्दै लैजान सकिन्छ। बिरामीले आफ्नो श्वासप्रश्वास आफैं धान्न सक्ने भएपछि बल्ल भेन्टिलेटर निकालिन्छ। त्यसैले भेन्टिलेटरमा  कति दिन राख्ने, कति खर्च लाग्छ भनेर जिज्ञाशा राख्नेले यसरी बुझ्नु पर्छ। 

भेन्टिलेटरमा राखेको बिरामीलाई कुनै जटील समस्या त हुँदैन नि? 
मेकानिकल भ्युुट्रिलेटर भनेको जीवन बचाउने (लाइफ सेभिङ) मेसिन हो। यसमा मुखमा उपयुक्त आकारको इन्डोट्र्याकल ट्युुब राखेर फोक्सोको नलीमा पु¥याइन्छ र भेन्टिलेटर मेसिनमा  जोडिन्छ र श्वासप्रश्वास गराइन्छ। यो इन्टरभेन्सनका क्रममा हुनसक्ने खतराहरूमा मुख तथा श्वासनलीमा सानातिना कम्प्लिकेसनहरू आउछन्। तर धेरै दिन भेन्टिलेटरमा नै राख्नुपने बिरामीलाई भेन्टिलेटरसम्बन्धी निमोनिया (भेन्टिलेटर एशोसियटेड निमोनिमा–भाप) हुनसक्छ, यसको उपचार पनि त्यति सजिलो छैन। अरु नै समस्याले भेन्टिलेटरमा राखेका बिरामीलाई निमोनिया हुुनसक्छ भनिएको हो। धेरै समय मेसिनमा सास फेराउँदा श्वासप्रश्वासमा भाग लिने मांसपेशी कमजोर हुँदै जान्छन् । त्यसैले फिजिओथेरापी गराउनुपर्छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन आवश्यक छ औषधि खाने सही समय ?
‘सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो’ : आयोग
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु
सम्बन्धित सामग्री
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी शनिबार, फागुन ९, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? शनिबार, फागुन ९, २०८२
‘सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो’ : आयोग शनिबार, फागुन ९, २०८२
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु शनिबार, फागुन ९, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्