• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

\'मलेसिया गएका नेपालीलाई गोर्खा बस्ती उपहार\'

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०७५  ०८:००
1140x725

काठमाडौं- सन् १२६० मा अरनिको तिब्बत गएपछि नेपाली कामदार वैदेशिक रोजगारीमा जान सुरु गरेका थिए। त्यसपछि भारत हुँदै तेस्रो देश जाने नेपाली रोजगारीका खोजीमा जाने थालेका थिए। 

सन् १८७५ देखि नेपालीहरू मलेसिया जान थालेको देवेन्द्र सुर्केलीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ। करिब ७ लाख नेपाली मलेसियामा रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। मलेसियाका प्रायजसो सबै स्थानमा नेपाली पुगेका छन्।  

मलेसिया रिटर्नी समाज नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुत गरिएको सुर्केलीको सो कार्यपत्र अनुसार बेलायती साम्राज्यको अधीनमा मलेसियाको पेराक राज्यमा स्थानीय फौज विरुद्धको लडाइँका लागि गोर्खालीले पहिलो पटक मलेसिया टेकेको बताइएको छ। नेपालीहरुले त्यसबेला बेलायतलाई समर्थन गरेका थिए। गोर्खाली फौज भने लडाँइपछि नेपाल फर्किएको थियो। 

पछि फेरि सन् १९२० तिर नेपाली कामदार मलेसियाको सुनखानीमा काम गर्न समेत पुगेको सो अध्ययनमा उल्लेख छ। त्यस बेला भारतको बाटो हुँदै पानी जहाजमार्फत करिब ५ सय नेपाली एक बेलायती सुनखानीमा काम गर्न मलेसिया पुगेका थिए। तत्काल सुनखानी सुचारु नभएपनि नेपाली कामदार मलेसियामै घरजम गरेर बस्न थाले। 

मलेसिया सरकारले रोजगारीका लागि गएका नेपाली युवालाई बस्नका लागि गोर्खा काम्पोङ (गाउँ) नै दिएको थियो। तर, गोर्खा काम्पोङमा नेपालीहरू घर बनाएर नबसेपछि मलेसिया सरकारले उक्त जग्गा नियन्त्रणमा लिएको सो कार्यपत्रमा उल्लेख छ।

मलेसियामा नेपालीलाई गोर्खाली र नेपाली बस्तीलाई गोर्खा काम्पोङ भनेर चिनिन्छ। नेपालीले मलेसियामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएपछि मलेसियन नागरिकले नेपाली युवालाई गोर्खाली गार्ड भनेर रोजगारी दिन थाले। 

बिस्तारै मलेसियाले विदेशी कामदार पनि लिन थाल्यो। विश्वव्यापीकरण बढेसँगै नेपाली पनि कामको खोजीमा विभिन्न देशका साथै मलेसिया पनि पुग्न थाले। नेपालीका विषयमा मलेसिया लामै समय पहिलेदेखि नै जानकार रहेकाले नेपाली कामदार लिन उसलाई गाह्रो पनि भएन। 

रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदारलाई मलेसियन नागरिकले सम्मान र विश्वास गर्ने गरेका एनआरएनए मलेसियाका महासचिव सुन्दर आले बताउँछन्। मलेसियन नागरिक, व्यवसायीले सुरक्षा गार्डका लागि नेपाली कामदार बढी रुचाउने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मलेसियन नागरिकले नेपालीलाई सुरक्षा गार्डमा रोजगारीमा राख्दा सुरक्षित महसुस गर्ने गरेको महासचिव आलेले बताए। 

पछिल्लो समय नेपाली कामदार रोकिदाँ मलेसियन नागरिक र रोजगारदाता कम्पनी चिन्तित बनेका छन्।

मलेसिया रिटर्नी समाजका अनुसार नेपालबाट कामदार जाने प्रक्रिया बन्द भएपछि नेपाली श्रमिक ल्याउन मलेसियाका व्यवसायीले त्यहाँको सरकारलाई दबाब दिएको बताइएको छ। 

२ हजार नेपालीले लिएका थिए मलेसियाको नागरिकता 
मलेसियामा सन् १९२० मा सुनखानीमा काम गर्न गएका करिब २ हजार नेपालीले मलेसियाको नागरिकता पाएको सो अध्ययनमा उल्लेख छ। पुर्ख्यौली घर गुल्मी भएका एनआरएन मलेसियाको पूर्व  उपाध्यक्ष शंकर पौडेलका अनुसार मलेसियाली नागरिकता प्राप्त गरेका थिए। 

Xtrem

Xtrem

उनीहरुले मलेसियाका नागरिक सरह सुविधा र अधिकार पाएको उनको भनाई छ। मलेशियामा करिब ७ लाख नेपाली रोजगारीमा कार्यरत छन्।
 
एनआरएन मलेसियाका अनुसार त्यहाँ नेपालीका ७२ वटा विभिन्न  संघसंस्थाहरू छन्। 

मलेसियामा करिब ७ लाख नेपाली छन्। त्यसमा करिब २ लाख करार अवधि सकिएपनि रोजगारदाता कम्पनीको शरण लिएर काम गरिरहेको अध्ययनमा जनाएको छ। यी संघसंस्थाबाट पीडित नेपालीको उद्धारका साथै विभिन्न रोग लागेका बिरामीलाई सहयोग जुटाउने काम हुँदै आएको बताइएको छ। मलेसियामा व्यवसाय गर्ने नेपालीको संख्या पनि बढ्दै गएको छ। 

सन् २००२ देखि नै मलेसियाको क्वालालम्पुरस्थित पहिलो पटक नेपाल हाउसको स्थापना भएको थियो। रिटर्नी समाज नेपालको अध्ययन अनुसार हाल नेपाली रेष्टुरेन्ट र पसलहरुको संख्या बढ्दै गएका छन्। 

नेपाल बिजनेस सोसाइटी अफ मलेसिया व्यवसायीको छुट्टै संगठन रहेको छ। 

धेरै रेमिट्यान्स मलेसियाबाट 
रोजगारीका लागि नेपालबाट मलेसिया पुगेका नेपाली कामदारबाट निकै ठूलो रकम रेमिट्यान्सका रुपमा भित्रने गरेको छ। मलेशियामा पसिना बगाएर कमाएको पैसा सुरुमा मानिसहरुले आफू आउँदा सँगै लिएर आउने चलन थियो। तर पछिल्लो समय बैंक तथा रेमिट्यान्सबाट रकम भित्रने गरेको छ। मलेसियाबाट मात्र वार्षिक ३५ प्रतिशत रेमिट्यान्स नेपाल भित्रने गरेको छ।  

अवैध बाटोमार्फत पनि मलेसियाबाट रकम नेपाल भित्रने गरेको छ। गएका १० वर्षमा मलेसियाबाट करिब १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ। 

मलेशिया रिटर्नी समाजको अध्ययन अनुसार नेपाली कामदार मलेसियामा रोजगारीका लागि गएपछि उनीहरुले त्यहाँ गरेको सीप लिएर नेपाल आउने र त्यहाँको भाषा, रहनसहन, काम गर्ने वातावरण बारे राम्रोसँग बुझेर आउने गरेका छन्। 

नेपालमा श्रमको मूल्य नबुझ्नेहरूले समेत मलेसियामा पसिना बगाएपछि श्रमको महत्व बुझ्ने र श्रमिकमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ।

मलेशियाबाट नेपाल फर्किएपछि नेपालीले नेपालमै व्यवसाय सञ्चालन गर्दै आएका पनि छन्। वर्तमान सन्दर्भमा मलेशियाबाट रोजगारी गरेर फर्किएका नेपाली कामदार संगठित भएर नेपालमै व्यवसाय गर्ने सोच बनाएको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्