• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

हेयर कलर लामो समय जस्ताको तस्तै राख्ने १२ उपाय

64x64
नेपाल लाइभ बुधबार, मंसिर २६, २०७५  २२:३५
1140x725

हेयर कलरले कपाललाई सुन्दर र आकर्षक बनाउँछ । कलर गराएपछि मानिसको लुक्स नै परिवर्तन गराइदिन्छ । तर कलर गर्नुमात्रै काफी हुँदैंन । कलर गर्नुअघि र पछि पनि हेरविचार गर्नु  आवश्यक हुन्छ, जसबाट कलर लामो समयसम्म जस्ताको तस्तै रहिरहोस् । 

हेयर कलर चयन गर्नुअघि आफ्नो स्कीन कलर कस्तो छ भन्नेमा ध्यान दिनुपर्छ । सधैं आफ्नो कपाल र स्कीनको टोनअनुसार हेयर कलर प्रयोग गर्नुपर्छ । जसमा ब्राउन, गोल्डन र लाइट रेडजस्ता कयौं विकल्प तपाईंले पाउनुहुन्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा लगाईसकेपछि त्यसको केयर हो । हेयर कलर लामो समयसम्म राखिराख्न यी कुरामा ध्यान दिनुपर्छ :

१. कपाललाई कलर गर्नुपूर्व स्याम्पु गर्नु भुल्नुहुँदैंन । यदि कपाल चिपचिप छ भने सही हिसाबले कलर लगाउन सकिदैंन । यस्तो कपालमा कलर लगाइयो भने पनि लामो समयसम्म रहन सक्दैन ।

२. कपालमा मेहन्दी लगाएको छ भने पनि कलर लगाउनुहुन्न । मेहन्दीले कलरलाई राम्ररी बस्न दिँदैंन । यस्तोमा मेहन्दीको रंग गएपछि मात्र कलर लगाउनुपर्छ । 

३. कलर गराएपछि कपालमा हेयर ग्लास लगाउनुपर्छ । यस्तो गर्नाले पनि कपालको रंग धेरै दिनसम्म रहिरहन्छ । कलरगरेको दश मिनेटका लागि हेयर ग्लास लगाउनुपर्छ । 

४. यदि नयाँ कलर ट्राई गरिरहनु भएको छ भने पहिले आफ्नो कुहिनोमा लगाएर हेर्नुपर्छ । १५–२० मिनेट लगाएपछि त्यसलाई धुनुहोस् । यसक्रममा चिलाउने या रियाक्सन हुन्छ भने तत्काल ब्रान्ड परिवर्तन गर्नुपर्छ । 

५. यदि घाउ छ भने कलर लगाउनुहुन्न । कुनै पनि रसायनले यस्तो समस्या अझ बढाउन सक्छ । यदि छाला बढी संवेदनशिल छ भने पहिले हेयर स्टाइलिससंग सल्लाह लिनुपर्छ । हेयर स्टाइलिसले कपालको टेक्सचरअनुसार सही कलर भनिदिन्छन् । 

६. कपाललाई जहिलेपनि डेमी पर्मानेन्ट हेयर कलरबाटै रंग्याउनुहोस् । यो एक असरदार टिप हो,  जसले हेयर कलरलाई लामो समय कायम राख्छ । 

Ncell 2
Ncell 2

७. कलर प्रोटेक्टिभ स्याम्पुको प्रयोग गर्नुपर्छ । यो स्याम्पु लगाउनाले कलर लामो समय रहन्छ । यस्तो कपालमा हार्ड स्याम्पु या एन्टी डेन्ड्रफ स्याम्पु प्रयोग गर्नुहुन्न ।

८. स्याम्पु गरिसकेपछि कपालमा कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई साइनिङ गराइराख्छ । साथै, कपाललाई सूर्यको हानिकारक किरणबाट पनि बचाउनुपर्छ । यदि कपाल ड्राई र ड्यामेज छ भने हेयर सिरमको समेत प्रयोग गर्न सकिन्छ ।

९. यदि कपाललाई कर्ली या स्ट्रेट गर्ने योजना बनाइरहनु भएको छ भने तीन साताअघि नै गराउनुहोस् । दुवै प्रक्रिया एकसाथ गर्नबाट बच्नुपर्छ । एकसाथ धेरै केमिकल्स प्रयोग गर्दा कपालमा बढी क्षति हुन सक्छ ।

१०. सातामा एकपटक हेयर स्पा ट्रिटमेन्ट लिनुपर्छ । यसले कपाललाई स्वस्थ राख्न पनि मद्धत गर्छ र ड्राई हुनबाट पनि बचाउँछ । कपाल झर्न पनि दिँदैंन ।

११. स्वीमिङका लागि जानुपूर्व सावधानी अपनाउनुपर्छ । पानीमा पाइने क्लोरिनले कपालमा क्षति पु¥याउँछ । त्यसैले स्वीमिङमा जानुअघि कपाललाई टाइट बाँध्नुपर्छ । 

१२. कपाललाई कहिल्यै पनि तातोपानीले धुनुहुन्न । यसले कपालको गुणस्तरमा असर पार्छ र कलर पनि जान्छ । त्यसैले कपाल जहिले पनि चिसो या हल्का तातो पानीले मात्र धुनुपर्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  २२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार, असोज २८, २०८२
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्