राजविराज– सप्तरीमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।
_x000D_
_x000D_
सुरुङ्गा नगरपालिका–८ निवासी अरबिन्द साहका छोरा ३ वर्षीय निराजन साहको डुबेर मृत्यु भएको हो।
_x000D_
_x000D_
पोखरीमा नुहाउन गएकी हजुर आमासँग रहेका बालक अचानक पोखरीमा डुबेका थिए।
_x000D_
_x000D_
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।