काठमाडाैं– डा गाेविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ अाैं अनसनकाे तयारीमा अाफू रहेकाे घाेषणा गर्दै छन्।
_x000D_
_x000D_
केसीका सहयाेगी डा अभिषेक राज सिँहले डा केसीले १६ अाैँ अनसनकाे तयारी थालेकाे जानकारी गराए।
_x000D_
_x000D_
डा केसीले १५ अाैं सत्याग्रह नेकपाका नेता सुवास नेवाङ र विष्णु पाैडेलकाे सक्रियतामाताेडेका थिए।
_x000D_
_x000D_
तर उनीहरूले अाफ्नाे दायित्व पूरा नगरेपछी पुन: अनसनकाे तयारी थालेकाे डा सिँहले बताए।
_x000D_
_x000D_
केसीले ३ हप्ते अल्टिमेटनसहित पत्रकार सम्मेतल मार्फत अनसनकाे घाेषणा गर्ने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।