काठमाडौं- प्रस्तुत छ नेपाल लाइभका प्रमुख समाचार शीर्षकहरू:
_x000D_
_x000D_
१) नेपाली कांग्रेस विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस, १३ गते पुनः बैठक बस्ने
_x000D_
_x000D_
२) युपिएफले सरकारलाई सहआयोजकबाट हटायो, विरोधपछि सहयोगी मात्र
_x000D_
_x000D_
३) सामाजिक सुरक्षा कोष कार्यक्रमः सरकारलाई चुनौती, श्रमिकलाई अवसर
_x000D_
_x000D_
४) रिभर प्लेटका समर्थकद्वारा क्लबमाथि आक्रमण, बोका जुनियर्सका २ खेलाडी घाइते
_x000D_
_x000D_
५) र, ताइवानमा जनमतसंग्रहः समलिङ्गी विवाहलाई मान्यता नदिइने
_x000D_
_x000D_
पूरा समाचार हेर्नुहोस्
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।