काठमाडौं- नेपाली कांग्रेसको विधान मस्यौदा समितिले फरक मतसहितको विधान सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएका हुन्।
_x000D_
_x000D_
विधानमा संस्थापन इतरका सदस्यहरुले केही विषयमा फरक मत राखेका छन्। ती फरक मत समेत विधानमा समावेश गरिएको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।