काठमाडौं- प्रस्तुत छ, दिनभरका प्रमुख समाचार समेटिएको नेपाल लाइभ समाचार।
_x000D_
_x000D_
१) व्यापारी मल्होत्राको चौध करोड भ्याटफिर्ता चलखेल, सर्वोच्को आदेश खारेज गर्न सरकारको निवेदन
_x000D_
_x000D_
२) हयात होटलमा नेपाल सरकारको शेयर घटेको घट्यै, हुन सकेन छानबिन
_x000D_
_x000D_
३) सप्तरीमा बस दुर्घटना, शोक मनाउन आइतबार जिल्लाका सबै स्थानीय तह बन्द
_x000D_
_x000D_
४) सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सरस्वती युथ क्लबको पहिलो जीत, फ्रेन्डस् क्लब ३–० गोलअन्तरले पराजित
_x000D_
_x000D_
५) र, भारतमा तिर्थयात्री बोकोको बस दुर्घटना, पन्ध्रको मृत्यु कयौँ घाइते
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।