काठमाडाैं– काठमाडाैंकाे तीनकुनेमा दिउँसाे भएकाे छुरा प्रहारबाट घाइते भएका एक युवककाे उपचारकाे क्रममा ज्यान गएकाे छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बु रहेका प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
दिउँसाे तीनकुनेकाे गैरी गाउँमा दुई युवामाथि छुरा प्रयाेग भएकाे थियाे।
_x000D_
_x000D_
अर्का घाइते अनिल श्रेष्ठकाे वीर अस्पतालमा उपचार भइरहेकाे महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएकाे छ।
_x000D_
_x000D_
प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।