काठमाडाैं– डडेलधुरा बस दुर्घटनामा घाइते भएका ५ जनाकाे वीर अस्पताल सँगै रहेकाे ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ।
_x000D_
_x000D_
घाइतेकाे अवस्था बुझ्न पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अस्पताल पुगेका छन्।
_x000D_
_x000D_
घाइते मध्ये २ जनाकाे अाकस्मिक, १ जनाकाे अाइसियु र २ जनाकाे ५ अाैँ तलामा रहेकाे वार्डमा उपचार भइरहेकाे छ।
_x000D_
_x000D_
केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा भएकाे साे दुर्घटनामा १८ जनाकाे मृत्यु भएकाे थियाे।
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।