काठमाडाैं– विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जनसभा शनिबार काठमाडाैंकाे भृकुटीम्डपमा हुँदैछ।
_x000D_
_x000D_
जनसभामा विभिन्न राजनीतिक दलका नेताहरूकाे उपश्थिति हुने पार्टी स्राेतले बताएकाे छ। सभामा नेता तथा सर्वसाधारणलाई सहभागिताका लागि निम्ताे गरिएकाे छ।
_x000D_
_x000D_
जनसभालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बाेधन गर्नेछन्।
_x000D_
_x000D_
कार्यक्रममा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’भने कार्यक्रममा सहभागी नहुने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।