• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

जब निर्मला पन्तले न्यायको युद्ध हारिन्...

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  १३:५१
1140x725

पोखरा– आधा दुर्गाको अनुहार छ। आधा निर्मला पन्तको। भित्तामा झुण्ड्याइएको चित्र झट्ट हेर्दा देवी दुर्गालाई चिन्नेले उनैको अनुहार सम्झन्छन्। निर्मला पन्तलाई चिन्नेले उनैको अनुहार देख्छन्।

_x000D_ _x000D_

रङहरुमा प्रतिविम्बित भ्रमजस्तो लाग्ने यो संयोजनभित्र एउटा अलग यथार्थ लुकेकाे छ।

_x000D_ _x000D_

‘माई गडेस् लस्ट द ब्याटल’ शिर्षककोे यो चित्र पोखरा आर्ट ग्यालरीको भित्तामा प्रदर्शन भइरहेको छ। चित्रकार हुन्, सुनिल सिग्देल।

_x000D_ _x000D_

केही महिनाअघि कञ्चनपुरमा बलात्कारपश्चात् हत्या गरिएकी पन्त र देवीका रुपमा पूजा गरिने दुर्गाको अनुहारलाई ‘मिक्स’ गरेर बनाइएको चित्र अहिले चर्चामा छ। खासगरी सिग्देलको कलाकारिताका कारण।

_x000D_ _x000D_

प्रत्येक मान्छेमा ईश्वरको बास हुन्छ भनिन्छ। यद्यपि यो सत्यभन्दा बढी आस्थाजन्य लाग्छ। ईश्वर अहिलेसम्म न कसैले ‘छ’ भन्न सकेको छ, न त ‘छैन’ भन्न सकेको छ। तर, कलाकार सिग्देल मान्छेमै ईश्वरको बास हुन्छ भन्नेमा विश्वास राख्छन्। उनका अधिकांश चित्र यस्तै ‘थीम’ वरिपरी घुमेका छन्।

_x000D_ _x000D_


_x000D_ ०००

_x000D_ _x000D_

भर्खरै सकियो दसैं। असत्यमाथि सत्यको जित भन्दै दसैं पर्व धुमधामले मनाइयो पनि। साधारण अर्थमा राक्षस महिसासुरमाथि देवी दुर्गाले विजय प्राप्त गरेको विश्वासमा दसैं मनाइन्छ। दसैं अाउनुअघि कञ्चनपुरमा एउटा घटना घट्यो। १३ वर्षीय निर्मला पन्तकाे कसैले बलात्कारपछि हत्या गर्‍यो।

_x000D_ _x000D_

दसैं सकियो। दसैंअघि घटनाले जति चर्चा पाएको थियो। चित्रकारलाई लाग्यो, दसैंसँगै निर्मलाको चर्चा हराउँदै गयो। ‘मैले त्यही सेरोफेरोमा यो चित्र बनाएँ’, कलाकार सिग्देलले भने, ‘उनले न्यायको युद्ध हार्दैछिन् भनेर मलाई दिक्क लाग्यो र यस्तो सृजना जन्मियो।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यद्यपि निर्मला पन्तको घटना सेलाएको छैन। न अपराधी पत्ता लागेको छ, न त केही प्रमाण नै। पोखरामा भइरहेको चित्रकला प्रदर्शनीमा कलाकार सिग्देलको यो चित्रले पनि निर्मला घटनाको एउटा सृजनशील सेतु प्रश्न गरिरहेको छ, ‘निर्मलालाई न्याय खोइ?’

_x000D_ _x000D_

चित्रमा निर्मलालाई दुर्गासँग जोडिएको छ। हामीले कलाकारलाई सोध्यौं, ‘दुर्गासँगै निर्मलालाई जोड्नुको कारण के होला?’ 

_x000D_ _x000D_

कलाकार सिग्देलले भने, ‘महिसासुरमाथि दुर्गाले विजय त गरिन्। तर, निर्मला पन्तका बाआमाले बलात्कारीसँग न्यायका लागि गरेको युद्द भगवानले गर्दा हारिन्। दसैं आयो, उनले हारिन्।’ यो चाहिँ उनलाई लागेको कुरा हो।

_x000D_ _x000D_

०००

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

निर्मला र दुर्गाकै चित्र छेउँमा अर्को चित्र थियो। जसको शिर्षक थियो ‘द वन्ली विट्नेस अफ हर रेप’ अर्थात् 'उनको बलात्कारका एउटा मात्रै साक्षी'। पेन्टिङमा भगवान कृष्णकाे एउटा हात सानो थियो। नाक अलि बिग्रिएको थियो। रंग अमिल्दो र कहीँ रातो तथा अन्य रंग थियो।

_x000D_ _x000D_

चित्रको पृष्ठभूमिबारे कलाकार सिग्देलका सहयोगी त्रिवेणीले भने, ‘निर्मला पन्तको हत्या हुनअघि आफ्नो कापीमा भगवान कृष्णको चित्र बनाएकी रहेछिन्। उनको कपीमा दुरुस्तै यही चित्र थियो। दाइले सो चित्र पाएर कपी पेस्ट गरेजस्तो मात्रै हो।’

_x000D_ _x000D_

कृष्ण अर्थात भगवान। निर्मला पन्तको बलात्कार र हत्या हुँदा उनको कापी उनैसँग थियो। कापीमा कृष्ण थिए। सिग्देल भन्छन्, ‘अपराध एउटालाई मात्र थाहा छ। त्यो हो भगवान।’ उनी अपराधीबारे आधाउधी सबैलाई जानकारी भएपनि सरोकारवाला निकाय चुप बस्नु भगवानमात्रै त्यसको साक्षी हुन सक्ने बताउँछन्।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

शनिबारसम्म चल्ने उक्त एकल चित्रकला प्रदर्शनीमा विभिन्न 'थिम'का चित्रहरु प्रदर्शनमा राखिएका छन्। आफू प्रकृतिसँग रमाउने त्यहीअनुसार नै चित्र बनाउन सजिलो लाग्ने बताउने कलाकार सिग्देलको यो सातौं एकल कला प्रदर्शनी हो।

_x000D_ _x000D_

‘सामूहिक रुपमा त धेरै प्रदर्शनी गरियो। विदेशका विभिन्न ठाउँहरुमा पनि गरियो। तर, पोखरामा भने पहिलो हो,’ सिग्देल भन्छन्। सानैदेखि चित्र बनाउन रुचि भएपनि एसएलसी दिएपछि मात्रै आफू व्यवसायिक चित्रकलामा लागेको उनी बताउँछन्।

_x000D_ _x000D_

चित्रकला प्रदर्शन गर्न पोखराभन्दा काठमाडौंमा सजिलो हुने उनको अनुभव छ। भन्छन्, ‘पोखरामा कला बुझ्ने मान्छे कम छन्। चित्र हेर्नुभन्दा बढी त्यसबारे सोध्ने धेरै हुन्छन्। तर, काठमाडौंमा यो समस्या अलि कम छ।’

_x000D_ _x000D_

पोखरामा पहिलो पटक चित्रकला प्रदर्शनी गरेको भएपनि दर्शकको उल्लेख्य सहभागिताले आफूलाई खुसी लागेको अनुभव उनको छ।

_x000D_ _x000D_

चित्रकलामा सफल हुनुको कारण आफ्नो रुची र ‘नेचर’ मिलेको कलाकार सिग्देल सुनाउँछन्। ‘पहिले आफूमा नेचर हुनुपर्छ। त्यसपछि मात्रै रुचीको कुरा आउँछ। अनि मात्रै काममा सफल भइन्छ,’ उनी भन्छन्। विदेशमा भन्दा नेपालमा कलालाई साँघुरो रुपमा हेर्ने परिपाटी रहेको उनको अनुभव छ।

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्