• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ बाट कांग्रेसलाई सुझाव : पार्टी एजेन्डाविहीन भयो, गम्भीर समीक्षा गरौं

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  ०४:२५
1140x725

भैरहवा- नेपाली कांग्रेसले ५ नम्बर प्रदेशमा संकलन गरेको राजनीतिक प्रस्ताव मस्यौदा संकलनमा पार्टीले आगामी दिनमा तय गर्ने बाटो स्पष्ट पार्दै धर्म स्वतन्त्रताका विषयमा महासमिति बैठकमा खुलेर बहस गर्न सुझाव दिएका छन्। 

_x000D_ _x000D_

वर्तमान अवस्थामा नेपाली कांग्रेस एजेन्डाविहीन जस्तै भएको भन्दै कांग्रेसका महासमिति सदस्य, संघीय, राष्ट्रियसभा तथा प्रदेशसभा सांसद, पार्टी सभापति, मेयर तथा उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं कांग्रेसका बौद्धिक व्यक्तिहरुले सुझाव दिएका हुन्। पार्टीले परराष्ट्र नीति तथा नयाँ पुस्तालाई पार्टीमा सहभागि गराउने विषयमा गम्भीर समीक्षा गर्न उनीहरुले आग्रह गरेका छन्। 

_x000D_ _x000D_

कांग्रेसले अब लिनुपर्ने बाटो, संघीयता कार्यान्वयनमा देखापरेका समस्या र समाधानको उपाय, पराराष्ट्र नीति, नयाँ पुस्तालाई कांग्रेसमा आबद्ध गर्ने उपाय लगायतका विभिन्न ११ बुँदामा केन्द्रित रहेर राय तथा सुझाव दिइएको छ।

_x000D_ _x000D_

६ वटा समूह बनाएर पार्टीले सुझाव संकलन गरेको थियो।

_x000D_ _x000D_

सुझाव दिँदै कांग्रेसका रोल्पा कार्यवाहक सभापति मोहन परियारले कांग्रेसको अब बन्ने दस्तावेजमा धार्मिक स्वतन्त्रताका विषयमा खुलेर उल्लेख गर्नुपर्ने सुझाव दिए। उनले पार्टीले धर्म निरपेक्षता राख्ने वा धर्म सापेक्षता राख्ने विषयमा पार्टीमा बहस चलाउन आवश्यक रहेको बताए। ३० किलो सुनकाण्ड, विमानकाण्ड र निर्मला हत्या प्रकरणमा पार्टीको स्पष्ट धारणा नआएको भन्दै यस्ता विषयमा पार्टीले स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यस्तै बर्दिया सभापति एवं पूर्वमन्त्री संजय गौतमले एक व्यक्ति एक पदको अवधारणा लागू गर्दै समावेशी सहभागिता कार्यान्वयनमा जोड दिनुपर्ने बताए। वर्तमान सरकारलाई जनविरोध सरकार हो भनेर दस्तावेजमै राख्नुपर्ने र जनतालाई बुझाउनुपर्ने उनको सुझाव छ।

_x000D_ _x000D_

यस्तै कांग्रेस नेता लेखनाथ पोखरेलले भ्रातृ तथा शुभेच्छुक संस्था तथा संगठनको निर्वाचन, बैठक तथा अन्य क्रियाकलाप समयमै गर्नुपर्ने सुझाव दिए। पार्टीलाई बलियो बनाउन बुथदेखि नै प्रशिक्षण तथा तालिमको व्यवस्था गर्नुपर्ने र बुथ समितिबाटै नेतृत्वलाई बलियो बनाउन सुझाव दिए। 

_x000D_ _x000D_

कांग्रेस अर्घाखाँची सभापति विष्णु खनाल मुस्कानले विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको ग्यारेन्टी गर्नेगरी पार्टीले व्यवस्था मिलाउनुपर्ने बताए।

_x000D_ _x000D_

गुल्मी सभापति भुवन श्रेष्ठले संकलन भएका राय तथा सुझावलाई राजनीतिक प्रस्तावमा  समावेश गर्न सुझाव दिए। उनले वर्तमान वामपन्थी शक्ति चरम अवसरवादी शक्तिको रुपमा उदाएको र पार्टीले सोही अनुरुप हेर्दै जनतामाझ बुझाउन जरुरी रहेको बताए। उनले पार्टीले विगतमा गरेका गल्तीलाई सच्याउँदै जानुपर्ने बताए। 

_x000D_ _x000D_

यस्तै बाँके जिल्लाबाट निर्वाचित सांसद सुरेन्द्र हमालले वर्तमान सरकार संघीयता कार्यान्वयनमा फितलो देखिएकोले पार्टीले स्पष्ट धारणा राख्नुपर्ने सुझाव दिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ०४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् । बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ भक्तपुरमा आयोजित कार्यमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भ... बिहीबार, असोज २३, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्