काठमाडौं– प्रस्तुत छ, दिनभरका प्रमुख समाचार समेटिएको नेपाल लाइभ समाचार।
_x000D_
_x000D_
आजका शीर्ष समाचारहरुः
_x000D_
_x000D_
१) सरकारको ९ महिने कार्यकाल : कांग्रेसले खोज्यो ९ प्रश्नको जवाफ।
_x000D_
_x000D_
२) बाँच्ने अधिकार टिपरले खोसेको अदालतको फैसला, दिउँसो चलाउन पाउनुपर्ने माग पहिलो सुनुवाइमै खारेज।
_x000D_
_x000D_
३) अवकाशको ६ वर्षपछि एसपीको फुली : छानबिन गर्न गृह र सतर्कता केन्द्रलाई निर्देशन।
_x000D_
_x000D_
४) टी–१० लिगमा सन्दीपको शानदार डेब्यू, ३ विकेट लिँदै बने ‘प्लेयर अफ दि म्याच’।
_x000D_
_x000D_
५) भारतीय कलाकार आलोक नाथलाई बलात्कारको आरोप, प्रहरीद्वारा बुधबारै मुद्दा दर्ता।
_x000D_
_x000D_
अब पुरा समाचार:
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।