• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दैनिक १० मिनेटको व्यायामले मष्तिष्कलाई फाइदा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  ०६:५५
1140x725

काठमाडौ- दैनिक १० मिनेटको हल्का व्यायामले मष्तिष्कलाई तन्दुरुस्त बनाउने एक अध्ययनबाट पत्ता लागेको छ। यसले मष्तिष्कको विभिन्न भागलाई सञ्चार गराई समन्वय गरेर स्मृति प्रक्रियामा सुधार गर्छ।

_x000D_ _x000D_

एक न्युरोलोजिकल अध्ययनका अनुसार आफ्नो मष्तिष्क स्वस्थ राख्न लामो तथा तिव्र व्यायामको आवश्यकता पर्दैन र त्यसको असर हामीले सोचेभन्दा धेरै पर्ने देखिन्छ।

_x000D_ _x000D_

व्यायामले हाम्रो दिमाग र मष्तिष्कलाई परिवर्तन गर्छ। विभिन्न नतिजाले यसको पुष्टि भइरहेको छ। 

_x000D_ _x000D_

मुसाहरुमा गरिएको अध्ययन अनुसार जनावर जब पांग्रा वा टे«डमिलमा कुद्छन् व्यायाम नगरेको भन्दा पनि धेरै मष्तिष्क कोषिका विकास हुन्छन्।

_x000D_ _x000D_

धेरै नयाँ कोषिका हिप्पोक्याम्पसमा विभाजन हुन्छन्। हिप्पोक्याम्पस भनेको मष्तिष्कमा रहेको एक भाग हो जुन स्मृति निर्माण र भण्डारणको लागि आवश्यक हुन्छ। 

_x000D_ _x000D_

त्यसैगरी क्रियाशील जनावरहरु सिकाइ र स्मृतिमा पनि राम्रो प्रदर्शन गर्दछन्। विभिन्न अघिल्लो अध्ययनले पनि जो नियमित व्यायाम गर्छन् उनीहरुको हिप्पोक्याम्पस स्वस्थ्य र फराकिलो भएको देखाएका छन्। विभिन्न अध्ययरुले हामीले केही नगर्दा र एक छिनको व्यायामले फरक पार्ने बताएका छन्। 

_x000D_ _x000D_

हल्का व्यायामले एकाग्र र राम्रो सिकाइको लागि मद्दत गर्ने देखाएका छन्। एउटै सजिलो व्यायामले पनि मष्तिष्कलाई परिवर्तन गर्न सक्छ। 

_x000D_ _x000D_

युनिर्भसिटी अफ क्यालिफोर्निया र युनिर्भसिटी अफ सुकोबा जापानको प्रोसेडिंग्स अफ द नेसनल एकडेमी अफ साइसेन्जले सेप्टेम्बरमा स्वस्थ्य विद्यार्थीहरुलाई एउटा समूहमा राख्यो।। जो नियमित कलेज आउँछन्, उनीहरुलाई समूहमा राखिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

वैज्ञानिकहरुले ३६ जना विद्यार्थीलाई प्रयोगशालामा स्थिर साइकलमा १० मिनेट बस्न लगाए र अर्को चोटी विस्तारै साइकलको प्याडेल हान्न लगाए। प्रत्येक स्वयंसेवकको अधिकतम हृदय दरको ३० प्रतिशत व्यायाम गराइएको थियो। व्यायाम एकदम सजिलो थियो। 

_x000D_ _x000D_

व्यायाम छोटो केवल १० मिनेटका लागि मात्र थियो। त्यो दुईवटा सेसनका बीचमा विद्यार्थीलाई विभिन्न चित्र तथा एउटै चित्र देखाउँदै कम्प्युटरमा स्मृति परीक्षण गरियो।

_x000D_ _x000D_

विद्यार्थीहरुले बटम थिचेर एउटै चित्र वा फरक चित्र देखेँ भनेर जनाउँथे। परीक्षण गाह्रो थियो किनकी धेरै चित्रहरु उस्तै उस्तै देखिन्थे। त्यसका लागि दिमाग छिटो छिटो चलाउनुपर्ने थियो कि चित्र एउटै हो कि नयाँ भनेर। 

_x000D_ _x000D_

त्यसपछि अर्को चरणमा यस्तै परीक्षण गरियो। एउटा बाइक चलाउने र अर्को बस्ने मात्र। अनि स्मृति परीक्षण पनि गरियो। यसमा चाहिँ मष्तिष्क परीक्षणका लागि एमआरआई मेसिन प्रयोग गरियो। त्यसपछि अध्ययनकर्ताहरुले नतिजा तुलना गरे। जसले साइकल चलाएका थिए, उनीहरुको स्मृति राम्रो भएको पाइयो। व्यायाम गरेका व्यक्तिहरुको स्मृति राम्रो पाइयो। 

_x000D_ _x000D_

यस अध्ययनका सिनियर लेखक माइकल यसा भन्छन् त्यति छोटो समयमा गरिएको हल्का व्यायामले पनि यत्ति छिटो प्रभाव पार्ने रहेछ छक्क प¥याँै। उनी भन्छन् अध्ययनले के देखायो भने हल्का व्यायामले मान्छेको मष्तिष्क र दिमागलाई एकैछिनमा परिवर्तन गर्ने रहेछ। १ हप्ते लामो व्यायाम नै जरुरी हुनुपर्ने भन्ने भएन।   

_x000D_ _x000D_

कसरी हल्का व्यायामले मष्तिष्क सञ्चालनमा प्रभाव पर्न गयो अझै थाहा भइसकेको छैन तर माइकल र उनका साथीहरुले के शंका गरेका छन् भने हार्मोन लेभल र रगतको प्रवाहमा परिवर्तन आउनाले त्यसो भएको हो। 

_x000D_ _x000D_

उनीहरुले भविष्यमा यो विषयलाई अझै अध्ययन गरी युवा र वृद्धमा कस्तो असर पार्छ भनेर हेर्ने विश्वास लिएका छन्। उनले भने, ‘हामीले म्याराथनको कुरा गरेका होइनौं, मानिसले आफ्नो स्मृति राम्रो बनाउनका लागि छोटो समयको हिँडाइ तथा योगको कुनै सजिलो आसन प्रयोग गर्न सक्छन्।’ 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
प्रतिनिधि सभा बैठक (लाइभ)
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
सम्बन्धित सामग्री
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । बुधबार, असार ३, २०८३
अध्ययन बिदा बसेका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज (बुधवार)एक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको न... बुधबार, असार ३, २०८३
नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहालला... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री बिहीबार, असार ४, २०८३
रास्वपाले तोक्यो महाधिवेशन प्रतिनिधित्वका लागि मापदण्ड बिहीबार, असार ४, २०८३
सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्