• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

स्वेतपत्र जारी गर्दै नेपाल एयरलाइन्सले भन्योः काम गर्न पैसा भएन

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  १२:१६
1140x725

काठमाडाै‌ं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अधिकृत पुँजी अति नै न्यून भएका कारण नगद प्रभावमा रकम अभाव भएको बताएको छ।

_x000D_ _x000D_

निगमले हालको वित्तीय अवस्थासहित भावी योजना तय गर्दै जारी गरेको स्वेतपत्रमा नगद प्रभावमा समस्या रहेको उजागर गरेको हो।

_x000D_ _x000D_

निगमको अधिकृत पूँजी ३० करोड रहेको स्वेतपत्रमा उल्लेख गरिएको छ। हाल निगमको पूँजी लगानी ३ अर्ब १० करोड ३८ लाख रहेको स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

‘ऋण मात्रै ३७ अर्ब ५८ करोड ५६ लाख २४ हजार ४ सय ३ रहेको अवस्थामा अधिकृति पूँजी अति नै न्यून भएका कारण नगद प्रभावमा समस्या आएको हो’, स्वेतपत्र जारी गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरलेले भने, ‘ जहाज खरिदमा लिएको कर्जा रमक मात्रै ३२ अर्ब ७८ करोड छ। नगद पूँजी अनुपात ३९.८२ छ। जसका कारण नेपाल एयरलाइन्स उच्च वित्तीय जोखिममा छ।’

_x000D_ _x000D_

नगद प्रभावमै समस्या आइपछि निगमले सरकारसँग पूँजी विस्तारको लागि रकम मागेको उनको भनाइ छ। ‘हामीले २० अर्ब रुपैयाँ माग गरेको छौं’,  खरेलले भने, ‘सरकारले एकैपटकमा हामीले भनेको रकम दिनुपर्छ भन्ने पनि छैन, आवश्यकताअनुसार नगद प्रभावमा समस्या नपर्नेगरी रकम दिए पनि हुन्छ।’

_x000D_ _x000D_

निगमले सरदर वार्षिक १०.५० प्रतिशतका दरले कर्जाको ब्याज भुक्तानी गर्नुपर्ने हुँदा पनि निगमको तरलताको अवस्था तथा नाफामा सिधै असर परेको स्वेतपत्रमा उल्लेख गरिएको छ। निगमले वार्षिक कर्जाको ब्याजमा मात्रै ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ।

_x000D_ _x000D_

निगमले भर्खरै मात्रै खरिद गरेको वाइडबडी जहाजको व्यवसायी योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न पनि तत्कालै सरकारले आर्थिक सहयोग गर्नुपर्ने स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

निरन्तर नाफामा

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

निगमले जारी गरेको स्वेतपत्रमा संस्थान निरन्तर फाइदामा गएको देखाएको छ। गत आव २०७४/०७५ मा मात्रै निगमले ३५ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ।

_x000D_ _x000D_

निगमका नाफा क्रमश आव २०७३/०७४ मा ७ करोड ४५ लाख, आव ०७२/०७३ मा २६ करोड, आव २०७१/०७२ मा १ करोड ६१ लाख र आव २०७०/०७१ मा १ करोड ९५ लाख रुपैयाँ मात्रै फाइदा भएको उल्लेख छ।

_x000D_ _x000D_

तर, निगमको संचित पूँजीतर्फ भने नोक्सानी रहेको छ। जसमा आव २०७४/०७५ मा २ अर्ब १६ करोड, २०७३/०७४ मा २ अर्ब ५१ करोड रुपैयाँ सचित नोक्सानी रहेको स्वेत पत्रमा उल्लेख छ।

_x000D_ _x000D_

निगमको ऋण

Xtrem

Xtrem
_x000D_ _x000D_

नेपाल एयरलाइन्सको ऋण मात्रै ३७ अर्ब ५८ करोड ५६ लाख २४ हजार ४ सय ३ रुपैयाँ रहेको छ। जसमा कर्मचारी सञ्चयकोषलाई एयर बस ३२०–२०० जहाज खरिदमा लिएको ८ अर्ब ८७ करोड, कर्मचारी सञ्चयकोषको चक्रीय कर्जा एक अर्ब १० करोड, कर्मचारी सञ्चयकोषसँग नै वाइडबडी जहाज खरिदमा लिएको ११ अर्ब ९९ करोड र नागरिक कोषकोसँग पनि वाइडबडी जहाज खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ भन्दा बढी ऋण रहेको छ।

_x000D_ _x000D_

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणको २८ करोड ७१ लाख, क्यानेडियन ऋण २ करोड ८७ लाख,   सरकारी ऋण ५३ करोड  रुपैयाँ लगायतको ऋण रहेको छ।

_x000D_ _x000D_

३७ अर्बको जहाज तथा इन्जिन

_x000D_ _x000D_

नेपाल एयरलाइन्सको जहाज तथा इन्जिनको सम्पति मात्रै ३७ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ। जसमा दुई थान वाइबडी जहाजको २४ अर्ब ५१ करोड, दुई थान एयरबसको ८ अर्ब २१ करोड,  बोइङको ६५ करोड, ३ वटा टिवनअटरको १६ लाख २२ हजार, दुई वटा एमए ६० को २ अर्ब ६४ करोड र दुई वटा वाई १२ को १ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी सम्पति रहेको स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

निगमको सम्पत्ति ४८ अर्ब ९३ करोड

_x000D_ _x000D_

नेपाल एयर लाइन्सको कुल सम्पत्ति मात्रै ५० अर्ब रुपैयाँको हाराहारीमा रहेको आज बिहीबार जारी स्वेतपत्रमा उल्लेख छ। निगमसँग जहाज तथा इन्जिनको सम्पत्ति ३७ अर्ब  ७२ करोड, जग्गा तथा भवनको सम्पत्ति ७ अर्ब ५९ करोड, आसामी ७५ करोड, बैंक मौज्दात २० करोड, जहाजको पार्टपूर्जा तथा मौज्दातको २ अर्ब ४३ करोड र ग्राउन्ड इक्यिुमेन्टको २१ करोड भन्दा बढी रकम रहेको छ।

_x000D_ _x000D_

कर्मचारी अवकाशमै सवा एक अर्ब

_x000D_ _x000D_

नेपाल एयरलाइन्सले आफ्नो कर्मचारीलाई अवकाश दिँदा मात्रै सवाँ एक अर्बभन्दा बढी रकम आवश्यक पर्ने स्वेतपत्रमा उल्लेख गरेको छ। जसअन्तर्गत उपदानमा ५२ करोड ७४ लाख र बिदा–उपचार लगायत शिर्षकका लागि ७३ करोड ११ लाख रुपैयाँ आवश्यक रहेको स्वेतपत्रमा उल्लेख छ। तर, निगमले अहिलेसम्म ३१ करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाए... बुधबार, असोज १४, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्