• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

वैदेशिक रोजगारीमा गएका चेली भन्छन्- तिहारमा माइतीको अभाव छैन

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  ०४:१५
1140x725

काठमाडौं– दसैं सकिएलगत्तै तिहारको तयारी सुरु हुन्छ। तिहारमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र दाजुभाइ/दिदीबहिनी पूजा हुन्छ। देउसी-भैलो खेल्दै सेलरोटीलगायतका मिष्ठान्न भोजन खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ। 

_x000D_ _x000D_

पछिल्लो समय शिक्षा, रोजगारी र अन्य अवसरको खोजीमा एक देशदेखि अर्को देशमा गएर बस्ने चलन बढ्दै गएको छ। यसकारण चाडपर्वको पनि दायरा फराकिलो बन्दै गएको छ। सीमित समुदायमा मानिने चाडपर्व समुद्रपारका देशमा पनि मनाउन थालिएको छ। 

_x000D_ _x000D_

रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि युरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार। आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेका छन्। 

_x000D_ _x000D_

चार वर्षअघि रोजगारीका लागि युएई गएकी धरानकी दीपा लिम्बूले दसैंमा नेपाली दाजु–भाइको हातबाट टीका ग्रहण गर्छिन। दसैंमा आफूलाई टीका लगाइदिएका नेपाली दाजुभाइ तथा अन्य दिदीबहिनी मिलेर टीका लगाउने गरेको बताइन्। 

_x000D_ _x000D_

सरकारले घरेलु महिला कामदारलाई खाडीका देश जान प्रतिबन्ध लगाएपछि फेरि विदेश आउन नपाउने भएकाले स्वदेश फर्कन नसकेको बताउँदै ४ वटा दसैतिहार उनले युएईमै मनाइन्। 
_x000D_ चाडपर्वका बेला नेपाली दाजुभाइ तथा दिदीबहिनी मिलेर विदेशमा नै मनाउने गरेको उनले बताइन्। तर, नेपालमा जस्तो दसैंतिहारको महत्व र रमाइलो नहुने गरेको उनको भनाई छ।  

_x000D_ _x000D_

दीपासँगै युएईमा नै काम गर्दै आएकी काभ्रेकी सुनिता कार्कीले पनि तीन वर्षका चाडपर्व विदेशमा नै मनाइन्। कार्कीले पनि त्यहाकै नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छन्। ‘नेपालमा जस्तो रमाइलो त हुदैन, तर ‘नहुनु मामा भन्दा कानो मामा जाति’ भनेझैं नेपाली भेला भएर मनाउने गरेका छौं’ फोन सम्पर्कमा उनले भनिन्। 

_x000D_ _x000D_

तीन वर्षअघि विद्यार्थी भिसामा जापान पुगेकी सरिता खड्काले पनि त्यँहीका नेपाली दाजुभाइलाई भाइटीका लगाएर तिहार मनाउने गरेको बताइन्। उनले जापानमा तिहार मनाउन थालेको दुई वर्ष भइसकेको छ। 

_x000D_ _x000D_

दुई वर्षअघि रोजगारीका लागि पोल्यान्ड पुगेकी झापाकी सुभद्रा कँडेलले त्यहाँ रहेका नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेको बताइन्। नेपालमा जस्तो रमाइलो विदेशमा नहुने भएपनि भाइटीका लगाउन माइतीको अभाव भने नभएको उनले बताइन्।  रोजगारीमा आएका नेपाली दाजुभाइलाई सामूहिक रूपमा भेला गरी टीका लगाउने गरको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

वैदेशिक रोजगारीमा आएपछि चाडपर्वभन्दा पनि कामकै महत्व ठूलो महत्व हुने गरेको उनीहरू बताउँछन्। रोजगादाता कम्पनीले नेपालीको चाडपर्वमा बिदा नदिने भएकाले पनि चाडपर्व रमाइलो नहुने त्यहाँका नेपालीको अनुभव छ। 

_x000D_ _x000D_

विदेशमा पनि चाडपर्व मनाइने भएपनि रोजगारी वा अन्य कामले विदेश पुगेका नेपालीमा भने सकेसम्म यही अवसरमा स्वदेश फर्किने गरेका छन्।
_x000D_  
_x000D_ सामाजिक सञ्जालले चाडपर्वको महत्व झल्काउँछ 
_x000D_ सामाजिक सञ्जालले देश–विदेशमा रहेका नेपाली जोडिरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै गएपछि चाडपर्व गाउँगाउँका घटनामा पनि समाजिक सञ्जालमा छरिने गरेका छन्। फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालले दशै–तिहारलगायतका पर्वको महत्व बढाउँदै लगेको विदेशमा रहेका नेपालीले बताउँछन्। 

_x000D_ _x000D_

चाडपर्व मनाएका तस्वीर सामाजिक सञ्जालमा आदानप्रदान गर्दा देश–विदेशमा रहेका आफन्तबीच खुसीयाली पनि साटासाट हुने गरेको छ। नेपालमा रहेका आफन्तले दसैंतिहार कसरी मनाए भन्ने कुरा तत्काल थाहा पाइने भएकाले सामाजिक सञ्जालले समेत चाडपर्वको महत्व थप्दै गएको छ।  

_x000D_ _x000D_

विदेशका नेपालीले पनि सामाजिक सञ्जालमा आफन्त र परिवारले चाडपर्व मनाएको तस्बिर हेरेर सन्तुष्टि लिने गरेको बताउँछन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

अहिले वैदेशिक रोजगारीमा करीब ३३ लाख नेपाली कार्यरत रहेका छन्। जसमध्ये दसैंतिहार मनाउन वा बिदा लिएर एक लाखभन्दा धेरै नेपाली स्वदेश फर्किने गरेको अनुमान सरकारको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्