• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मानिस एउटा रोग हो

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०१:३०
1140x725


_x000D_

_x000D_ _x000D_

मानिस एउटा रोग हो। रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो। यो उसको समस्या हो र साथै, यो उसको अद्धितीयता हो। यो उसको शौभाग्य हो र उसको दुर्भाग्य पनि। संसारका अन्य कुनै जनावर यति समस्या ग्रस्त, व्याकुल, तनाव, यति बिमारी छैन, जति मानिस। र यो परिस्थितिले नै मानिसलाई यति उन्नति, बिस्तार दिएको छ, किनकी रोगको मतलब हो आफू जहाँ छ खुशी रहन सक्दैँन, आफू जे  छ त्यसैमा  राजी रहन सक्दैँन, आफू जे छ त्यसमा राजी रहन सक्दैँन।

_x000D_ _x000D_

यो रोग व्यक्ति स्वयंको सक्रियता बनेको छ, उसको  व्याकुलता बनेको छ, तर त्यहि समयमा यो उसको दुर्भाग्य पनि हो किनकी उ तनावपूर्ण छ, दुखी छ र उ कष्टमा छ। 

_x000D_ _x000D_

संसारमा मानव बाहेक  कुनै जनावरको पनि सामथ्र्य छैन ‘पागल’ बन्नको लागि। जबसम्म मानिसले कुनै जनावरलाई विक्षिप्त हुन वाध्य पार्दैन, तबसम्म त्यो आफै पागल बन्दैन, मानिसक रोगी बन्दैन। जंगलमा जनावरको जीवन बन्धनमा हुँदैन, सर्कसमा जीवन दुषित बन्दछ। कुनै जनावरले आत्महत्या गर्दैन, मात्र मानिसले आत्महत्या गर्न सक्दछ। 

_x000D_ _x000D_

दुईवटा उपायहरु गरिएका छन् मानिस नामक रोगलाई बुझ्न र स्वस्थ गर्नको लागि। 

_x000D_ _x000D_

एउटा हो औषधी र अर्को हो ध्यान। यी दुवै एउटै रोगका उपचारहरु हुन। यहाँ  यो बुझ्नु उपयोगी हुनेछ कि औषधिले व्यक्ति भित्रको प्रत्येक रोगलाई पृथक पृथक गरेर हेर्छ, कुनै भागको विक्ष्लेषण गर्ने एउटा प्रक्रिया। ध्यानले व्यक्तिनै रोग हो भन्दछ, ध्यानले मानिसको व्यक्तित्वनै रोग हो भन्ने मान्दछ। औषधिले ठान्दछ कि रोगहरु मानिसलाई लाग्छन् र त्यसपछि तिनीहरु हराउँछन कि तिनीहरु मानिसभन्द अर्कै प्राणी हुन्। तर विस्तारै यो भेद हराउँदैछ र औषधि विज्ञानले पनि भन्न शुरु गर्दैछ,‘रोगलाई होइन रोगीको उपचार गर।’

_x000D_ _x000D_

यो  अत्यन्त महत्वपूर्ण वक्तव्य हो किनकी यसको अर्थ हो ,रोग अरु केही  होइन केवल रोगीको जीवन जीउने तरिका हो। सबै मानिस एउटै किसिमले रोगी हुँदैनन्। रोगको पनि आफ्नै विशिष्टता हुन्छ, तिनीहरुको व्यक्तित्व। त्यस्तो हुँदैन कि यदि म टिबीबाट ग्रसित छु यदि तपाई पनि टिबीबाट ग्रसित छु र यदि तपाई पनि टिबीबाट ग्रसित हुनुहुन्छ भने हामी दुवै एकै प्रकृतिका रोगी हुन्छौँ। हाम्रा टिबीहरुले पनि आफुलाई दुई रुपमा प्रस्तुत गर्दछन्, किनकी हामी दुवै फरक व्यक्ति हौँ। यस्तो पनि हुन सक्दछ कि त्यो उपचार जसले मेरो टिबी सन्चो पार्छ, तपाईको टिबीलाई राहत नपु¥याउन पनि सक्छ। त्यसैले गहिरो तलमा रोगीनै जरामा हुन्छ, रोग होइन। 

_x000D_ _x000D_

औषधिले मानिसका रोगलाई एकदम सतही रुपमा समात्छ। ध्यानले व्यक्तिलाई गहिरो तलमा पक्डिन्छ। अर्को शब्दमा यो भन्न सकिन्छ कि औषधिले बाहिरबाट व्यक्तिको स्वस्थता ल्याउन कोशिश गर्दछ। न त ध्यानको विज्ञान औषधि वेगर पूर्ण हुन सक्दछ, न त औषधिको विज्ञान ध्यानको वेगर पूर्ण  हुन सक्छ, किनकी व्यक्ति आत्मा र शरीर दुवै हो। वास्तवमा व्यक्तिलाई यी दुवै रुपमा सम्बोधन गर्नु भाषगत भुल हो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हजारौ वर्षसम्म मानिसले सोचेको छ कि व्यक्तिको शरीर र आत्मा फरक फरक वस्तु हुन। यो सोचाइले दुई धेरै खतरनाक नतिजा उत्पान्न गरेको छ।

_x000D_ _x000D_

एउटा नतिजा यो भयो कि केही मानिसहरुले ठाने कि व्यक्ति आत्मा मात्र हो र तिनीहरुले शरीलाई नकारे। त्यस्ता मानिसहरुले ध्यानको क्षेत्रमा विकास ल्याए तर औषधिमा होइन औषधि विज्ञान बन्न सकेन, शरीरको पूर्ण रुपमा अनादर गरियो। 

_x000D_ _x000D_

अर्कोतिर, केही व्यक्तिले ठाने मानिस शरीर मात्र हो र आत्मालाई नकारे। उनीहरुले औषधिमाथि धेरै सोध र विकास गरे तर ध्यान तिर कुनै पाइला चालेनन्। 

_x000D_ _x000D_

तर मानिस एकै  समयमा दुवै हो। मैले यो पनि भनिरहेको छु कि यो भाषगत भूल हो। जब हामीले भन्दछौँ कि एकै समयमा दुवै, यसले यस्तो भान दिन्छ कि त्यहाँ दुई चिज छन् जुन एक आपसमा जोडिएका छन्। होइन, वास्तवमा मानिसका शरीर र आत्मा एउटै खम्बाका दुई टुप्पाहरु हुन। यदि यसलाई सही दृष्टिकोणबाट हेरियो भने हामीले यो भन्न सक्दैनौँ कि मानिस शरीर र आत्माको जोड हो–त्यो होइन। मनिस साइको–सोमेटिक या सोमेटो– साइकिक हो (आत्मो दैहिक या दैहिक आत्मा) मानिस मन शरीर या शरीर मन हो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

मेरो भनाईमा, आत्माको त्यो हिस्सा जुन हाम्रो इन्द्रीयहरुको पकडभित्र हुन्छ त्यो शरीर हो र शरीरको त्यो भाग जुन इन्द्रीयहरुको पकडभन्दा पार हुन्छ त्यो आत्मा हो। अदृष्य शरीर चाहिं आत्मा हो, सदृष्य आत्मा चाहिं शरीर हो। तिनीहरु दुई फरक चिजहरु होइनन्, तिनीहरु दुई फरक अस्तित्व होइनन, तिनीहरु एउटै अस्तित्वका दुई फरक कम्पनहरु हुन्। 

_x000D_ _x000D_

वास्तवमा, यो द्धैत दृष्टिकोणले मानिस मात्रलाई नराम्रोसँग आघात पु¥याएको छ। हामीले सधै दुईको सम्बन्धमा सोच्दछौँ र समस्यामा पर्छौँ। शुरुमा हामीले पदार्थ र उर्जाको सम्बन्धमा विचार गर्ने गथ्र्यौ, अहिले हामीले भन्न सक्दौनौ कि पदार्थ र उर्जा फरक हुन। अहिले हामी भन्दछौं कि पदार्थनै उर्जा हो। सच्चाई यो हो कि पुरानो भाषाको प्रयोगले समस्या निम्त्याई रहेको छ। पदार्थनै उर्जा हो भनेर भन्नु मात्र पनि सहि होइन। एउटा चीज छ त्यसलाई ‘क’भनौँ जुन एउटा छेउबाट हेर्दा पदार्थ हो भने अर्को छेउबाट हेर्दा उर्जा हो, तिनीहरु दुई होइनन्। तिनीहरु एउटै अतित्वका दुई रुपहरु हुन्। 

_x000D_ _x000D_

त्यसै गरी शरीर र आत्मा एउटै अतिस्त्वका  दुई छेउहरु हुन्। रोग कुनै पनि छेउबाट शुरु हुन सक्दछ। यो शरीरबाट शुरु हुन सक्दछ र आत्मासम्म पुग्दछ, वास्तावमा, जे पनि शरीरमा घट्दछ, त्यसको लहर आत्मामा महशुस हुन्छ। त्यसैले कहिले काँहि यस्तो हुन्छ  कि एउटा मानिस शारीरिकरुपमा रोगबाट निको हुन्छ तर उसले रोगी महशुस गरिरहन्छ। रोगले शरीर छोडिसकेको हुन्छ, डाकटरले भन्छ कुनै रोग छैन, तर बिरामीले अझै बिसन्चो महशुस गर्दछ र उ रोगी छैन भन्ने कुरा स्वीकार गर्न चाहँदैन। विभिन्न खोजविन र जाँचहरुले इंकित गर्दछन् कि चिकित्साको दृष्टिकोणले सबै कुरा ठीक छ। तर रोगी व्यक्तिले भनिरहन्छ कि उसले स्वस्थ महशशुस गरिरहेको छैन। 

_x000D_ _x000D_

यस किसिमको रोगीले डाकटरलाई साँच्चिकै चिन्तित पारेका छन्, किनभने खोजविनका विभिन्न पद्दतिहरुले इंगित गर्दछन् कि कुनै रोग छैन। तर रोग नहुनुको मतलव यो होइन कि तपाई स्वस्थ हुनुहुन्छ। स्वास्थ्यको आफ्नै सकारात्मकता हुन्छ। रोगको अनुपस्थिति केवल एउटा नकारात्मक स्थिति हो। हामीले भन्न सक्दछौँ कि काँडा छैन, तर त्यसको मतलव फुलको उपस्थिति होइन कि त्यहाँ काँडा छैन भन्नाले काँडाको अनुपस्थिति इंकित गर्दछ। तर फूलको उपस्थिति कुनै अर्कै विषय हो। 

_x000D_ _x000D_

औषधि विज्ञानले आजसम्म स्वास्थ के हो भन्ने आयामतर्फ केही पनि उपलब्धी गर्न सकेको छैन। यसको सम्पूर्ण कार्य रोग के हो भन्ने आयामतिर रहेको पाइन्छ। यदि तपाईले स्वास्थ्यको विज्ञानलाई रोगको बारेमा सोध्नुभयो भने यसले परिभाषहरु दिन थाल्दछ, तर यदि तपाईले स्वास्थ के हो भनेर सोध्नु भयो भने यसले तपाईलाई गुमराह गर्न थाल्दछ। 

_x000D_ _x000D_

यसले भन्दछ कि जब कुनै रोग हुँदैन, तब  जे बाँकी हुन्छ त्यो स्वास्थ हो। त्यो चलाखी हो, परिभाषा होइन। तपाईले कसरी रोगसँग जोडेर स्वास्थको परिभाषा दिन सक्नुहुन्छ? यो काडाँसँग जोडेर फूलको परिभाष दिनु जस्तै हो, यो मृत्युसँग जोडेर जीवनको परिभाष दिनु जस्तै हो वा प्रकाशलाई अधंकारसँग जोडेर। यो, मानिसलाई महिलासँग जोडेर परिभाषित गर्नु जस्तै हो, या त्यसको ठीक उल्टो। होइन, औषधि विज्ञानले हालसम्म स्वास्थ के हो भन्ने बारेमा भन्न सकेको छैन। यसले केवल रोग के हो भन्ने बारेमा मात्र हामीलाई बताउन सक्दछ, स्वभाविक रुपमा।

_x000D_ _x000D_

यसको कारण छ कारण के हो भने औषधिको विज्ञानले बाहिरबाट मात्र समात्छ, मात्र शारीरिक रुपलाई समात्छ। बाहिराबाट मात्र रोगलाई समात्न सकिन्छ। स्वास्थ्य व्यक्तिभित्र जे छ त्यबाट समात्न सकिन्छ, उसको सबैभन्दा आन्तरीक अस्तित्व र उसको आत्मा। यो सम्बन्धमा शब्द स्वास्थ्य साँच्चीकै अचम्कको छ। अंग्रेजी शब्द हेल्थ र स्वास्थ्य एउटै अर्थ भएका शब्द होइनन। हेल्थ र हिलिङ्ग  भन्ने शब्दबाट  लिइएको हो, रोग यो सँग जोडिएको छ। हेल्थको अर्थ रोगमुक्त हुनु हो उ जो रोगबाट पुर्नलाभ पाउँछ। 

_x000D_ _x000D_

स्वास्थको मतलव यो होइन, स्वास्थको मतलव हो कि उ जो आफूभित्र स्थित भएको छ, उ जसले आफूलाई  भेटेको छ। स्वास्थ्यको मतलव हो उ जो आफैंभित्र उभिन सकेको हुन्छ र त्यसैले स्वास्थ मात्र हेल्थ होइन। वास्तवमा संसारका अरु सबै भाषाहरुमा शब्दहरु छन् जुन या त रोगको पर्यायवाची छन् या निरोग। स्वास्थ्य सम्बन्धी हामीले बोकेको धारण निरोगको छ। रोग नहुनु आवश्यक छ तर स्वास्थको लागि प्रयाप्त छैन। अरु केही आवश्यक छ खम्बाको अर्को छेउतिरबाट अरु केही, हाम्रो अन्तर अस्तित्वबाट। एउटा रोग बाहिरबाट शुरु भएपनि  यसका कम्पनहरु आत्मासम्म सुनिन्छ। 

_x000D_ _x000D_

- (ओशो : फ्रम मेडिकेशन टु मेडिटेशन)

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट... सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्था... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्