• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'काश्मिरका बिगर चीन-भारत सम्बन्धका निर्धारक'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०८:२८
1140x725

काठमाडौं- झेलम नदीको प्राकृतिक छटामा कैद भएको पहाडी भूभाग काश्मिर साँच्चिकै अदभूत छ। नदी किनारमा उभ्मिएको काश्मिरी सहर श्रीनगर समुद्री सतहभन्दा ५ हजार ३ सय मिटरमाथि खडा छ। तर प्राकृतिक सुन्दरताका कारण काश्मिर जति शोभायमान छ, उति नै बढी आतंकका गतिविधिका कारण बदनाम पनि छ।

_x000D_ _x000D_

सन् १९४७ देखि नै काश्मिरमा विवाद सुरु भएको हो। 

_x000D_ _x000D_

बेलायती उपनिवेशमा रहेको हिन्दुस्तान स्वतन्त्रता आन्दोलन १९४७ मा सफल भयो। तर त्यसले एकीकृत हिन्दुस्तानका रुपमा समेटिरहन सकेन। भारत एक रहन सकेन। भारतबाट विभाजित भएर पाकिस्तान नयाँ मूलुक बन्यो। 

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

मनोरम काश्मिरमा पनि भारत विभाजनको घाउ देखियो। घाउ अहिलेसम्म पनि बल्झिरहेको छ। काश्मिर आतंकवादी गतिविधिको निशानामा परिरहनु परेको छ। यति मात्र होइन, दुई भागमा नै विभाजित हुनै परेको छ, एउटै काश्मिरले। 

_x000D_ _x000D_

तत्कालीन काश्मिरको उत्तरी र पश्चिमी भाग पाकिस्तानको अधीनमा रहेको मानिन्छ। आजाद काश्मिर, गिल्गिट र बलुचिस्थानले पाकिस्तानतिर जानु परेको छ भने दक्षिण र दक्षिण पूर्वी भागले आफूलाई भारततर्फको भन्नु परेको छ। जम्बु र काश्मिरमा भारतले शासन गर्दै आएको छ। 

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

१९७२ मा भारत र पाकिस्तानबीच सीमा अवलोकन सन्धि (लाइन अफ कन्टोल) भएको थियो। सन्धिअनुसार दुई देशको सीमा निर्धारण गर्ने बताइए पनि दुवै देश मान्न तयार छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सन् १९४७ देखि किनारामा हुने धेरै गतिविधि तीतो अनुभव छ झेलम नदीसँग। कति पीर-व्यथा सहेको छ, त्यो कुरा आफैं खोल्दैन झेलम। तर १९४७ देखि हालसम्मको स्थितिमा धेरै उतारचढाव व्यहोरेको झेलमले अहिलेसम्म पनि कुनै राजनीतिक उपलब्धि देख्न पाएन। प्राकृतिक सौन्दर्यका कारण भारत र पाकिस्तान मात्र हैन विश्व समुदायको पनि नजर रहेको छ काश्मिरमा। 

_x000D_ _x000D_

राजनीतिक जानकारहरुको मत आधार मान्ने हो भने स्वतन्त्र भारतको अस्तित्व स्वीकार गर्दा नै बेलायतले काश्मिरमा विवाद उत्पन्न गर्ने काम गरेको थियो। भविष्यमा अस्थिरता निम्त्याएर फाइदा उठाउने र त्यही माध्यमबाट आन्तरिक राजनीतिमा खेल्न सकियोस् भन्ने दुषित मनसायले बेलायतले त्यसो गरेको उनीहरुको दाबी छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

काश्मिरमा चिनियाँ मूलका अपसंख्यक बिगर समुदायको पनि बस्ती गरेको छ। चीनको सिङजियान प्रान्तसँग सम्बन्धित करिब ३० बिगर मुस्लिम परिवार काश्मिरमा बसोबास गर्छन्। चीनबाट आएर काश्मिर बसोबास गर्ने बिगर समुदायका पहिलो पुस्ताका मानिसहरु खासै नपाईए पनि हाल त्यहाँ बसोबास गर्ने ३० परिवार दोस्रो र तेस्रो पिढीका छन्। उनीहरु मुस्लिम धर्मावलम्बी हुन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

०००

_x000D_ _x000D_

चीनको सिङजियान प्रान्तमा अल्पसंख्यक मुस्लिम बिगर समुदायको बाहुल्यता छ। अन्तर्राष्ट्रिय स्तरमा मुस्लिम समुदायबाट आतंककारी गतिविधि सञ्चालन हुँदा चीनले पनि आफ्ना अल्पसंख्यक मुस्लिम समुदायबाट सुरक्षा खतरा आउन सक्ने आँकलन गरेको छ। केही वर्ष पहिलेदेखि नै चीनले यस्तो प्रयास गर्दै आएको छ। चीन सरकारले व्यवहारिक शिक्षा दिने नाममा करीब दस लाख बिगर समुदायलाई गैर-कानुनी रुपमा चीनका सरकारी शिबिरमा राखेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमको आरोप रहँदै आएको छ। 

_x000D_ _x000D_

सिङजियान प्रान्तका गर्भनर सहरत जकर आफै अल्पसंख्यक बिगर समुदायको प्रतिनिधित्व गर्छन्। राज्य नियन्त्रित समाचार माध्यमसँग बिगर समुदायलाई शिक्षा शिबिरमा राखेको उनीले स्वीकार गरिसकेका छन्। उनीहरुमाथि हुने दुर्व्यवहार उनले स्वीकार गरेका छैनन्। 

_x000D_ _x000D_

 

_x000D_ _x000D_

विश्व राजनीतिमा चीनको बढ्दो प्रभाव रोक्न शरणार्थीका रुपमा भारतमा रहेका बिगर समुदाय प्रयोग हुन सक्ने खतरा छ। यो समुदाय आतंककारी गतिविधिमा संलग्न भएको अवस्थामा चीनको पश्चिमी भेगमा पूर्ण रुपमा आन्तरिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्ने कुरा विज्ञहरु बताउँछन्। शरणार्थीका रुपमा भारतमा बसोबास गर्दै आएका यी तीस बिगर परिवार काश्मिरको लेक, श्रीनगर र कार्गिल क्षेत्रमा बसोबास गर्छन्। 

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

भारत स्वतन्त्र भएको केही वर्षपछि बिगर समुदाय र तिब्बती समुदाय लगभग एकै समय अर्थात् १९५० को दशकबाट भारतमा निर्वासित जीवन बिताइरहेका छन्। तिब्बती समुदाय भारतको निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गरे पनि बिगर मुस्लिम समुदायले यो हक प्राप्त गरेका छैनन्।

_x000D_ _x000D_

बिगर समुदाय मुस्लिम नभएर अरु नै धर्म वा अन्य सम्प्रदायका हुन्थे भने उनीहरुले तिब्बती समुदायभन्दा धेरै राम्रो हैसियत भारतमा पाउने कतिपय विश्लेषकको मत छ। मुस्लिम भएकै कारण भारतले बिगर समुदायलाई राम्रो व्यवहार गर्दैन। 

_x000D_ _x000D_

बेइजिङ बिगर समुदायसँग किन डराउँछ भने बिगर समुदायका करिब ३ हजार मानिस आतंकवादी संगठन आइएसआइएस, अल नुस्रा र सिरियामा खटिएका छन्। अन्तर्राष्टिय समाचार माध्यमका अनुसार उनीहरुलाई अफगानिस्तानमा तालिम दिइन्छ र तालिम पश्चात् सिरिया हुँदै इराक पुर्याइन्छन्।

_x000D_ _x000D_

पछिल्लो समय चीन सरकार अफगानिस्तानको विकासमा सहयोग गर्न लालायित हुनुसँग यो घटना एक प्रमुख कारण भएको मानिन्छ। यदि यस किसिमका सैन्य तालिम प्राप्त बिगरलाई गलत तरिकाले प्रयोग गरियो भने उनीहरु चीन सरकारका लागि टाउको दुखाईको विषय हुन सक्छन्। चीनका लागि यो दुरवस्था नआउला भन्न सकिँदैन। 

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

बिगर मुस्लिमका नेता डाँकन इसा हुन्। उनी जर्मनीमा बस्छन्। सन् २०१६ अप्रिल २८ मा भारतको मेक्लोडगञ्जमा तिब्बती समुदायले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने बताइएको थियो। तर अन्तिम घडीमा आएर स्थगित भयो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

जर्मनीमा रहेर सिङजियान प्रान्तका बिगर समुदायको हकहितका लागि आवाज बुलन्द पार्ने इसालाई भारत भ्रमणमा प्रतिबन्ध लगाउन चीन सरकारले अनुरोध गरेपछि उनको भ्रमण स्थगित भएको थियो। हिमाञ्चल प्रदेशमा रहेको धर्मशालाको कार्यक्रमा इसा आएको भए छिमेकमा रहेको काश्मिरमा पनि जान सक्ने सम्भावना हुन्थ्यो वा हुँदैनथ्यो भन्न सकिँदैन।
_x000D_  
_x000D_ चीनका बिगर समुदाय र भारतमा रहेको दोस्रो र तेस्रो पुस्ताका बिगरहरु सुन्नी मुस्लिम हुन्। भारतका बिगरलाई अमेरिका र केही युरोपेली राष्ट्रका साथै टर्कीको पनि समर्थन रहेको केही अध्ययनले दाबी गरेका छन्। तर जे भएपनि आफ्नो पुर्ख्यौली थलो सिङजियानसँग पनि त कतै न कतैबाट सम्बन्ध नहोला भन्न सकिन्न।

_x000D_ _x000D_

चीन र भारतबीचको वैमनश्यताको विषय नयाँ होइन। भारतले चिनियाँ पक्षलाई चिड्याउन तिब्बती समुदायलाई प्रयोग गरेको पनि हो। तर बिगर समुदायप्रतिको उदासिनताको कारण भने स्पष्ट हुन सकेको छैन।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

केही महिनादेखि चीनले आफ्ना अल्पसंख्यक मुस्लिम बिगर समुदायप्रति अमानवीय व्यवहार गरेको भन्दै समाचार आइरहेका छन्। तर त्यस विषयमा मुस्लिम सम्बद्ध देशहरु केही खासै प्रतिक्रिया व्यक्त गरेका छैनन्। चीनले बीआरआई परियोजना मार्फत विश्वका १ सयभन्दा बढी मुलुकमा लगानी विस्तार गर्न लागेको बेला केही न केही पक्कै सोच्दै होला। 

_x000D_ _x000D_

मध्य एसियाका अधिकांश मुस्लिम देशसँग अमेरिकाको सम्बन्ध राम्रो छैन। अतः चीन उनीहरुका लागि सहयोगी हुन सक्ने अनुमानका कारण पनि केही नबोलेका हुन सक्छन्। अथवा मुस्लिम देशलाई ठूलो मात्राको आर्थिक सहायता दिएर चीनले आफ्नो पक्षमा पारेको पनि हुन सक्छ। चीनको छिमेकी देश पाकिस्तान आफैं चीनको ऋणबाट बाहिर निस्किने अवस्थामा छैन। अर्कोतर्फ चीनको आर्थिक प्रगति र आर्थिक सहयोगकै कारण अधिकांश देशले आवाज नउठाएका पनि हुन सक्छन्। 

_x000D_ _x000D_

केही समययता चीनले सुरक्षा सर्तकताका नाममा मानव अधिकारको उल्लंघन गर्दै आएको समाचार पनि आएका छन्। बिगर मुस्लिम बेपत्ता हुने अवस्था पनि उतिकै बढ्दै गएको छ। व्यवहारिक शिक्षा र तालिम दिने नाममा कति मानिसलाई नियन्त्रणमा लिएको छ त्यसको लेखाजोखा कसैसँग पनि छैन।

_x000D_ _x000D_

चिनियाँ दबाबका कारण पाकिस्तानले बिगर मुस्लिमलाई देश निकाला गरेको थियो। यो केही समय पहिलेको घटना हो। चीन र भारतबीच बेलाबखत उत्पन्न हुने विवाद समाधान भएका दिन भारतले पनि बिगरलाई देश निकाला नगर्ला भन्ने आधार छैन। काश्मिर क्षेत्रमा रहँदै आएका बिगर समुदाय फेरि चीन फर्केलान् भन्न सकिन्न। तर उनीहरुको अस्तित्वमाथि नै प्रश्न चाँहि उठेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्