काठमाडौं – राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको हो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।