• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मानव जीवनमा वनस्पति र जनवारको महत्व

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ०५:२३
1140x725

काठमाडौं– अस्तित्वमा रहँदासम्म वनस्पति र जनावारले मानव जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। अनगिन्ति पिँढीसम्म मानव जीवनलाई भोजन, श्रम, उपकरण र सहयोग प्रदान गर्दै आएका वनस्पति र जनावरबिना मानव समाज आजको यो विन्दुसम्म उन्नति गर्न सक्दैन थियो। मानिस वनस्पति र जनावरको सहयोग विना आजको अवस्थासम्म आइपुग्दैन थियो। 

_x000D_ _x000D_

खाद्यान सामाग्रीका रुपमा वनस्पति र जनावार
_x000D_ मानिसले आफनो बासस्थानको निक्र्यौल गर्नुपूर्व नै जनावार सिकार गर्ने र वनस्पतिलाई खानाको रुपमा जम्मा गर्ने प्रचलनको सुरु भएको हो। सुुरुवाती चरणमा मानिसले खाद्यानका लागि प्रयोग गरेको जनावारमा किरा, माछा, जंगली सुँगुर, हरिण र मृग थिए। वनस्पतिमा जमुना, च्याऊ र विभिन्न प्रजाति बीज र बदाम थिए। 

_x000D_ _x000D_

मानिसले कृषि र खेतीको आविष्कार गर्नुभन्दा पहिला खानाका लागि वनस्पति जम्मा गर्नु र जनावरको सिकार गर्नु एक हिसाबमा निकै चुनौतीपूर्ण काम थियो। मानिसले सेवन गर्ने धेरै वनस्पति विषालु हुने सम्भावना रहन्थ्यो। खाद्यानमा प्रयोग गर्ने वनस्पति गलत भएको खण्डमा त्यसले मानिसको जीवन समेत लिने गर्दथ्यो।

_x000D_ _x000D_

मानव जीवन प्रगतितर्फ उन्मुख हुँदै जाँदा मानिसले गहुँ र चामललाई खाद्यान सामाग्रीका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गयो, जसले गर्दा चामल र गहुँ मानव खाद्य पर्दाथको अभिन्न भागको रुपमा विकास भयो।

_x000D_ _x000D_

मानिसले आफू बस्ने भौगोलिक अवस्थिति बताउने वित्तिकै ऊ बस्ने ठाँऊमा के र कस्तो प्रकारको खाद्य सामाग्री उपलब्ध हुन्छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिने भयो। मानिसले सामुन्द्रिक यात्राबाट विभिन्न महादेशको अन्वेषण गर्न थालेपछि अनि त्यहाँ उत्पादन हुने विविध प्रजातिका बीउ निर्यात गर्न थालेपछि कृषि प्रविधिको पनि विस्तार हुन थाल्यो।

_x000D_ _x000D_

जसले गर्दा विभिन्न प्रजातीका खाद्य सामाग्रीको उत्पादन बढ्न थाल्यो भने मानव जीवन आफूले नै उत्पादन गरेको सामाग्रीमा निर्भर रहन सक्ने अवस्थाको सृजना भयो।

_x000D_ _x000D_

मानिसले विभिन्न प्रजातीका जनावार लाई खाद्या प्रयोजनका लागि घर मै पाल्न पनि थालेको पाइन्छ। यसरी घर पालुवा जनावारको रुपमा सुँगुर, भेडा, बाख्रा पाल्ने क्रम बढ्दै गयो, जसले गर्दा जनावर सिकार गर्ने क्रम विस्तारै घट्दै पनि गयो। आजका दिन पर्यन्त खाद्य सामग्रीका रुपमा यिनै जनावार को प्रयोग हुँदै आएको छ।

_x000D_ _x000D_

शताब्दीऔँसम्म मानिसले वनस्पति र जनावरलाई विभिन्न प्रयोजनामा प्रयोग गरे। वनस्पति विविध प्रकारका लुगा बनाउन प्रयोग भयो भने लुगाले मानिसको छालालाई घाम र पानीबाट जोगाउने काम पनि ग¥यो भने मानिसको शरीरको तापक्रम नियन्त्रण गर्ने काम पनि यसले गर्यो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

विभिन्न प्रकारका जनावारको शरीरमा पाइने ऊनबाट मानिसले लुगा बनाउन थाले भने यसले गर्दा मानिसलाई जाडो महिनामा पनि घर बाहिर निस्केर काम गर्ने वातावरणको निर्माण भयो। 

_x000D_ _x000D_

उच्च किसिमका प्रविधिको निर्माण हुनुपूर्व ठूला र जोखिम पूर्ण कामपनि जनावरले गर्नेगर्दथ्यो। घोडाले सवारी साधनको निर्माणअघि द्रुत गतिको सवारी साधनको रुपमा काम गथ्र्यो। यसका अलावा घोडाले लामो दुरीका सामान ओसार पसारमा सहयोग पनि गथ्र्यिो।

_x000D_ _x000D_

यस्तै घर पालुवा जानवरले मानिसलाई घरायसी काममा पनि सहयोग गर्छ भने मानिसका लागि खाद्यान उत्पादन गर्ने खेत बारी जोत्ने काम पनि जनवारले गर्छ। कतिपय अवसरमा त मानिसले पत्ता लगाउन नसकेको अपराधी समात्न पनि मानिसले जनावारको प्रयोग गर्छ। 

_x000D_ _x000D_

अझै पनि प्रवाधिक क्षमताको विकास भई नसकेको मुलुकमा जनवारको प्रयोगले ती काम गर्न गरिन्छ जसको अभावमा त्यो काम गर्न असहज प्रायः हुन्छ। 

_x000D_ _x000D_

उपकरणको रुपमा जनावार र वनस्पति
_x000D_ जनावारको हड्डीलाई चक्कु बनाउन पनि प्रयोग गरिन्छ भने भाला र अन्य हतियार बनाउन पनि प्रयोग गरिन्छ। केही जनावारको छाला झोला बनाउन प्रयोग गरिन्छ भने केही जनावरको सिङ बाजा बनाउन प्रयोग हुँदै आएको छ। मानव इतिहासमा पहिलो बन्दुक बनाउन वनस्पतिको प्रयोग भएको हुन्छ।

_x000D_ _x000D_

यस्तै चराको प्वाँख वाणलाई सन्तुलन गर्न प्रयोग गरिन्छ भने जाडो महिनामा प्रयोग गरिने न्यानो कपडा बनाउन जनावार चाहिन्छ। पहिलेका सिकारीले जनावारको सम्पूर्ण भागलाई प्रयोगमा ल्याउँथे। 

_x000D_ _x000D_

मानिस एक सामाजिक प्राणी हो र उसलाई साथीको पनि आवश्यकता पर्छ। वनस्पति र जनावरले हामीलाई खाद्यान सामाग्री र उपकरण र श्रमका निम्ति सहयोग गर्दै मानव जीवनलाई सहज बनाउँदै हामीलाई उत्पादन मुलक बनाउन पनि निकै टेवा पुर्‍याएको छ। 

_x000D_ _x000D_

अस्ट्रेलियाको कुइन्सल्याण्ड विश्वविद्यालयले प्रकाशित गरेको एक अनुसन्धान अनुसार आफूले काम गर्ने ठाउमा वनस्पति राख्ने हो भने मानिसको उत्पादकत्व क्षमतामा १५ प्रतिशत वृद्धि हुन्छ। पानीमा पौडिएको माछालाई लामो समय हेर्दा त्यसले मानिसको रत्तचापलाई बढ्न नदिने अनुसन्धानले देखाएको छ।

_x000D_ _x000D_

उद्यानमा रहेका वनस्पतिलाई हेर्दा मानिसमा पूर्णताको आभाष आउँछ भने घरभित्रै वनस्पति राख्दा त्यसले मानिसलाई सम्पूर्ण किसिमको तनावबाट मुक्त राख्न सहयोग पुर्‍याउने अनुसन्धानबाट देखिएको छ।

_x000D_ _x000D_

घरपालुवा जीवमध्ये कुकुर र बिरालो लामो समयदेखि मानिसको साथीको रुपमा रहेको छ। खासमा घरमा कुकुर पाल्नुको मुख्य कारण कुकुरले मानिसलाई सिकारमा सहयोग गर्छ भनेर हो। तर, कालान्तरमा कुकुर मानिसको अत्यन्त प्रिय हुँदै साथीको रुपमा रहन थालेको छ।

_x000D_ _x000D_

यस्तै घरमा बिरालो मुसा, किरा मार्न राखिएको हो तर बिरालो कुनै काम नै नभए पनि मानिसको घर भित्रै साथीको रुपमा बस्न थाले। नयाँ खालको वैज्ञानिक अनुसन्धानले पनि घरपालुवा जनावारको रुपमा कुकुर पाल्ने मानिसको तुलनामा नपाल्ने मानिसको आयु कम हुने देखाएको छ।

_x000D_ _x000D_

 मानिसले एकातिर अझै पनि वनस्पति र जनावारलाई आफ्नो खाद्य वस्तु, श्रमको उपकरण र साथीको रुपमा विभिन्न माध्यमबाट प्रयोग गर्दै आएको छ। मानिस, वनस्पति र जनावार यी तीनबीचको अन्योन्याश्रित सम्बन्ध बिना यो विश्व नै उजाड लाग्ने छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ०५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्