• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिक मरेर देश बनाउनुपर्ने अवस्था कहिल्यै नआओस : सोम शर्मा

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  १६:१४
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकाले उनीहरूको रिहाइको माग गरेका हुन्। 

पक्राउ परेकाहरूलाई अपराधीका रूपमा व्यवहार नगर्न उनले सरकारलाई आग्रह गरे।

सांसद शर्माले जेनजी आन्दोलन देश जलाउन नभई देश बनाउनका लागि भएको दाबी गरे। आफूहरूमाथि देश जलाउनेहरूको ट्याग लाग्ने गरेकोमा गुनासो गर्दै उनले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलनमा उत्रिएको स्पष्ट पारे।

आन्दोलनका सहभागीमाथि लागेको आरोपबारे बोल्दै सांसद शर्माले भने, ‘देश जलाउन कोही पनि आएको थिएन। आज विभिन्न ट्याग लाग्छ, दुःख लाग्छ। आज यहीँबाट हामीले एउटा संकल्प सबैजना भएर गर्नुपर्छ, हामी देश जलाउन होइन देश बनाउन आएका हौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी नियन्त्रणमा रहेका आन्दोलनकारीको रिहाइबारे बोल्दै उनले थपे, ‘कयौँ दाजुभाइहरू हिरासतमा बसेका छन्। गृहमन्त्रीज्यू हुनुहुन्छ, कानुनमन्त्रीज्यू हुनुहुन्छ, आजैबाट अहिल्यैबाट तपाईंहरू लाग्नुस्, ती अपराधी होइनन्। ती वीरताका गाथा गाउन लायक व्यक्तिहरू हुन्, तिनलाई पुज्नुपर्छ, सम्मान गर्नुपर्छ, तत्कालभन्दा तत्काल उनीहरूको रिहाइ गरिनुपर्छ।’

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि सरकारले तत्काल कदम चाल्नुपर्नेमा उनले जोड दिए। घाइतेहरूको स्वदेशमा उपचार सम्भव नभए विदेश लगेर भए पनि उपचार गराउन उनले सरकारसँग माग गरे।

आगामी दिनमा भदौ २३ जस्तो दुःखद घटना दोहोरिन नदिन राज्य, सरकार र नागरिकबिचको सम्बन्ध सुमधुर बनाउनुपर्ने उनले बताए।

उनले भने, ‘भदौ २३ त्यस्तो दिन अबको जीवनमा नेपालले कहिल्यै देख्न नपरोस्। नागरिकहरू मर्ने गरीको अवस्था कहिल्यै पनि नआओस्। एउटा नागरिकले म मरेर देश बनाउनुपर्छ भन्ने त्यो चेतना कहिल्यै पनि जागृत नहोस्, त्यसका निमित्त राज्य र सरकार, अनि जनताबिचको सम्बन्ध सुमधुर हुनुपर्छ।’

नागरिकले देश बनाउन आफू मर्नुपर्ने अवस्था सिर्जना हुन नदिन राज्यले नागरिकका अपेक्षा र गुनासोलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्यायो
ठमेलका क्षेत्रमा गैरकानुनी रुपमा बस्दै आएका १० बंगलादेशी नागरिक पक्राउ
भोटेकोशी बाढी : मृतको संख्या १३५७ पुग्यो, अझै पाँच हजार बढी सम्पर्कविहीन
सम्बन्धित सामग्री
नागरिक मरेर देश बनाउनुपर्ने अवस्था कहिल्यै नआओस : सोम शर्मा जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकाले... मंगलबार, भदौ २३, २०८३
गृहमन्त्री गुरुङको दाबी– ‘यो देशमा फेरि गोली चल्न दिन्नँ’ जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले लामिछानेले आफूलाई जिम्मेवारीमा पठाउँदा सुशासन कस्तो हु... मंगलबार, भदौ २३, २०८३
१५औं महाधिवेशनलाई हल उपलब्ध गराउन सभागृहलाई कांग्रेसले पठायो पत्र काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै महाधिवेशनका कार्यक्रम सञ्चालन... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्यायो मंगलबार, भदौ २३, २०८३
ठमेलका क्षेत्रमा गैरकानुनी रुपमा बस्दै आएका १० बंगलादेशी नागरिक पक्राउ मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढी : मृतको संख्या १३५७ पुग्यो, अझै पाँच हजार बढी सम्पर्कविहीन मंगलबार, भदौ २३, २०८३
दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण मंगलबार, भदौ २३, २०८३
नागरिक मरेर देश बनाउनुपर्ने अवस्था कहिल्यै नआओस : सोम शर्मा मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्