• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी?

64x64
नेपाल लाइभ आइतबार, भदौ २१, २०८३  १७:२०
1140x725

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्रीसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट अलग हुने घोषणा गरेका छन्।

पाठकले आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। करिब चार वर्षअघि पार्टीलाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग, समुदाय तथा भूगोलका नागरिकले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिसहित आफू एक समूहसँगै राप्रपामा आबद्ध भएको उनले उल्लेख गरेका छन्।

तर उक्त सहमतिअनुसार पार्टीमा ठोस र परिणाममुखी काम हुन नसकेको पाठकको आरोप छ। उनले पार्टीको विचारधारा र व्यवहारबीच ठूलो विरोधाभास रहेको भन्दै आन्तरिक गुटबन्दी र नेतृत्व तहको बेमेल झन् बढ्दै गएको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने नारालाई पार्टीले मूलमन्त्र माने पनि त्यसअनुसारको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको उनको भनाइ छ।

पार्टीभित्रको गुटगत संघर्षका कारण नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई आकर्षित गर्न नसक्ने अवस्था बनेको भन्दै आफूहरूबाट समेत त्यसमा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखिएको पाठकले बताएका छन्।

यद्यपि, राप्रपाका तल्ला तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय रहेको उल्लेख गर्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्।

सक्रिय सञ्चारकर्म हुँदै एक दशकदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै पाठकले आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा आफूले आर्जन गरेको अनुभवलाई थप परिष्कृत रूपमा समर्पित गर्ने बताएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर]
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी?
सम्बन्धित सामग्री
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव उनले अहिले अधिवेशनभन्दा पनि बाढी पीडितको राहत र उद्धार प्राथमिकतामा रहेको बताएका हुन् । कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्न... आइतबार, भदौ २१, २०८३
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी? पाठकले आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। करिब चार वर्षअघि पार्टीलाई समयानुकूल... आइतबार, भदौ २१, २०८३
गृहमन्त्रीको सचिवालयले भन्यो– अस्पताल भर्ना हुनुभएको होइन, उद्धार गरिएकाको अवस्था बुझ्न जानुभएको हो बरु उनी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरूको अस्वथा बुझ्न अस्पताल जानुभएको सचिवालयले प्रस्ट पारेको छ । आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] आइतबार, भदौ २१, २०८३
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव आइतबार, भदौ २१, २०८३
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी? आइतबार, भदौ २१, २०८३
सचिव बन्ने दौडमा तीन वरिष्ठ सहसचिव आइतबार, भदौ २१, २०८३
३ हजार ९६७ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्