• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो?

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०८३  ०६:१२
1140x725

काठमाडौं– निजी आमसञ्चार माध्यमलाई कम महत्त्व दिँदै आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समाचारका लागि अब सरकारी सञ्चार माध्यमलाई पनि पत्याउन छोडेको पाइएको छ। पार्टीकै ‘न्युज बुलेटिन’ सुरु गरेर रास्वपाले सरकारी र निजी सञ्चारमाध्यमप्रति अविश्वास गरेको सन्देश दिएको छ।

रास्वपाले बाढी तथा उद्धारसम्बन्धी जानकारी दिने भन्दै आफ्नै ‘न्युज बुलेटिन’ सुरु गरेको हो। यतिमात्र होइन, समाचार वाचनमा स्वतन्त्र व्यक्तिलाई पत्याउन छोडिएको छ। रास्वपाको न्युज बुलेटिनमा समाचार वाचन गर्ने जिम्मेवारी पार्टीकै सांसद रीमा विश्वकर्मालाई दिइएको छ। शुक्रबारदेखि विश्वकर्माले बुलेटिन सुरु भएको हो । 

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीपछि सरकारको खोज तथा उद्धार अभियानलाई लिएर प्रश्नहरू उठिरहेका छन्। उद्धारमा ढिलाइ भएको, सूचना व्यवस्थित नभएकोदेखि सरकारी संयन्त्रबीच पर्याप्त समन्वय नभएकोसम्मका गुनासा सार्वजनिक भइरहेका छन्। यहीबीच रास्वपाले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनाबारे नियमित जानकारी दिने भन्दै आफ्नै बुलेटिन सुरु गरेको हो।

रास्वपाले भने सरकारको प्रचारका लागि नभई प्रभावित क्षेत्रमा भइरहेका काम र त्यसको प्रगतिबारे नागरिकलाई ‘तथ्यमा आधारित’ सूचना दिन बुलेटिन सुरु गरिएको दाबी गरेको छ। विभिन्न सरकारी निकायबाट आउने तथ्याङ्कलाई एउटै ठाउँमा ल्याएर सार्वजनिक गर्ने उद्देश्य रहेको पार्टीको दाबी छ।

तर, यति भन्दैमा प्रश्न सकिँदैन। पार्टीले सुरु गरेको बुलेटिनले निष्पक्ष सूचना दिन्छ भनेर मान्न सकिने अवस्था पनि रहँदैन।

यतिधेरै आमसञ्चारमाध्यम, अझ सरकारी सञ्चारमाध्यम हुँदाहुँदै सत्तारूढ दलले समाचार बुलेटिन किन चलाउनुपर्‍यो?

विपद्का बेला नागरिकलाई सबैभन्दा धेरै चाहिने कुरा सूचना हो। कहाँ उद्धार भइरहेको छ? कति जनाको उद्धार गरियो? कति सम्पर्कविहीन छन्? कुन क्षेत्रमा राहत पुगेको छैन? कुन ठाउँमा तत्काल उद्धार आवश्यक छ? यस्ता प्रश्नको जवाफ राज्यका आधिकारिक संयन्त्रबाट आउनुपर्ने हो।

सरकारले यसका लागि आफ्नै सूचना प्रणाली र उद्धारसम्बन्धी संयन्त्रसमेत सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले हरेक दिन राति दिनभरको अपडेट आफ्नो निजी फेसबुक पेजमा पोस्ट गरिरहेको देखिन्छ। बालेनको प्रयासलाई समेत अविश्वास गर्दै रास्वपाले आफ्नै माध्यमबाट त्यही सूचना दिनुपर्ने आवश्यकता किन महसुस भयो भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो।

Ncell 2
Ncell 2
nimb
nimb

अझ रोचक त समाचार पढ्ने व्यक्ति सञ्चारकर्मी होइनन्। रीमा विश्वकर्मा रास्वपाकै सांसद हुन्, पार्टीको केन्द्रीय सदस्य पनि। सञ्चार क्षेत्रमा उनको पुरानो परिचय भएकाले क्यामेराअगाडि समाचार पढ्नु उनका लागि नौलो कुरा नहोला।

तर, पार्टीको आधिकारिक बुलेटिनमा उनले समाचार पढ्दा यसलाई पत्रकारिताको अभ्यास मान्ने कि राजनीतिक दलको सञ्चार अभियान? भन्ने बहस हुनु स्वाभाविक हो।

रास्वपाले सुरु गरेको पहिलो बुलेटिनमा बाढी आएको करिब १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई प्राविधिक कर्मचारीलाई जीवितै उद्धार गरिएको विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको थियो। निश्चय पनि यो आफैंमा महत्त्वपूर्ण खबर थियो। विपद्को बीचमा १० दिनपछि दुई जनालाई जीवित उद्धार गरिनु ठूलो उपलब्धि र आशाको विषय हो।

तर, यहीँबाट अर्को प्रश्न पनि आउँछ– बुलेटिनको उद्देश्य नागरिकलाई सूचना दिनु हो कि सरकारको काम देखाउनु?

Xtrem

Xtrem

यदि बुलेटिनमा उद्धार भएका, राहत पुगेका र सरकारले गरेका काम मात्रै सुनाइन्छ भने त्यसलाई निष्पक्ष सूचना प्रवाह कसरी मान्ने? सरकारको कमजोरी कहाँ भयो, उद्धारमा कहाँ ढिलाइ भयो, कुन क्षेत्रमा राहत पुग्न सकेन, पीडितले के गुनासो गरिरहेका छन् भन्नेसमेत त्यही माध्यमबाट सार्वजनिक गरियो भनेचाहिँ यसको विश्वसनीयता बढ्न सक्छ। तर, अहिलेसम्म सरकारको उपलब्धिमात्रै यसको सामग्री बनेको पाइन्छ।

रास्वपाले सुरु गरेको यो अभ्यासलाई सामान्य सामाजिक सञ्जाल सामग्रीका रूपमा हेरिएको छैन। बरु सत्तारूढ दलले विपद्का नाममा आफ्नै सञ्चार माध्यम चलाउने पूर्वअभ्यासका रूपमा लिन सकिन्छ।

राजनीतिक दल र सञ्चारमाध्यमको कामबीच एउटा स्पष्ट सीमा हुन्छ। दलले सूचना दिन सक्छ, आफ्ना कामबारे जानकारी दिन सक्छ, तर त्यसलाई समाचारकै शैलीमा प्रस्तुत गर्दा दर्शकले त्यसलाई कति निष्पक्ष रूपमा लिन्छन् भन्ने प्रश्न सधैं रहन्छ।

रास्वपाले विगतदेखि नै परम्परागत राजनीतिक दल र सञ्चारमाध्यममाथि प्रश्न र प्रहार गर्दै आएको छ। अहिले आफैंले समाचार वाचन गर्ने, नियमित बुलेटिन चलाउने र आफ्ना कामको जानकारी दिने अभ्यास थालेको छ।

भलै बुलेटिनहरूमा सरकारका उपलब्धिसँगै कमजोरीले कति स्थान पाउँछन्, त्यसका आधारमा लेखाजोखा गर्न सकिन्छ। आमसञ्चारका जानकारहरूले भने पार्टीले चलाएको बुलेटिनबाट आउने सूचनालाई सम्पूर्ण रूपमा विश्वसनीय मान्न नसकिने बताए।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपाललाइभसँग भने– ‘रास्वपाको बुलेटिन आन्तरिक खपतका लागि महत्त्वपूर्ण हुन सक्छ। अन्यको सूचनाको स्रोत र सम्पूर्ण ढङ्गले विश्वसनीयताभन्दा पार्टीको प्रचार संयन्त्र निर्माण गर्न खोजेको हो भनेर बुझ्नुपर्दछ।’

‘यो पार्टीले चलाएकाले सर्वसाधारणका लागि होइन,’ उनको भनाइ थियो।

विगतमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन माओवादीले पनि छापामा आफ्नो मुखपत्र प्रकाशन गर्ने अभ्यास थियो। यस पटक रास्वपाले डिजिटल मुखपत्रको अभ्यास गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्