काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रसुवा पुगेका छन्।
सचिवालय सदस्य शंकर कुँइकेलका अनुसार उनी नौकुण्ड गाउँपालिका–३ स्थित घिचेत पुगेका हुन्।
उनीसँग विज्ञ टोलीसमेत रहेको कुँइकेलले जानकारी दिएका छन्। गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा रसुवा प्रभावित बनेको छ।
थापा सोही स्थानको निरीक्षण गर्न पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।