काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक आज अपरान्ह ३:०० बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ।
आजको बैठकमा देशका विभिन्न भागमा हालै आएको बाढी-पहिरो र विपद्पछिको खोजी, उद्धार तथा राहत मर्मत, दैनिक प्रशासनिक निर्णयहरू तथा समसामयिक राजनीतिक विषयमा छलफल भई महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।