काठमाडौं– बुधबारका लागि प्रतिनिधि सभा बैठक आह्वान हुने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
भोलिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्ने कार्यसूचीसमेत तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।