काठमाडौं– मंगलबार फेरि सर्वदलीय बैठक बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ।
भदौ १६ गते मंगलबार बस्ने बैठकमा भोटेकोसी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।