काठमाडौं– सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सचिवदेखि नायव सुब्बा (नासु) सम्मका कर्मचारीको पछिल्लो सरुवालाई लिएर कर्मचारी वृत्तमा असन्तुष्टि बढिरहेका बेला सहसचिवहरूको पनि ठूलो संख्यामा सरुवा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।