• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हात्तीको आतंकबाट झापाका नागरिक त्रसित, ‘अनुगमन होइन परिणाममुखी काम गरौँ’

64x64
नेपाल लाइभ मंगलबार, भदौ २, २०८३  १२:११
1140x725

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागी वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरमा क्षति पुर्‍याउने र जुनसुकै बेला आक्रमण हुने जोखिम बढेको उनले बताए। हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापनको नीति अवलम्बन गर्न सरकारसँग माग गरे ।

nimb
nimb
Ncell 2
Ncell 2

हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न तथा सडकमा सोलार बत्तीको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । सम्भावित क्षति रोक्न राज्यले पूर्व तयारी र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले क्षति भइसकेपछि मात्र समवेदना र सहानुभूति प्रकट गर्नुको सट्टा क्षति हुनै नदिने गरी राज्यले काम गर्नुपर्ने बताए । हात्तीको आतंकका कारण स्थानीयवासी बालबालिका र वृद्ध वृद्धाको सुरक्षालाई लिएर त्रसित अवस्थामा रहेको उनको भनाई छ । उनले जंगली हात्ती आतंकका कारण कतिपय नागरिक बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘ठूलो बथान सहित भारतबाट नेपाल छिरेका जंगली हात्तीको वितण्डाले झापा–३ का नागरिक केही दिन यता निकै प्रताडित बनेका छन् । दर्जनौँ हात्तीको बथानले किसानले निकै दुःख गरी रोपेको धान सखाप पार्ने क्रम केही दिन यता बढ्दो क्रममा रहेको छ । बाली मास्ने मात्र होइन, घर भत्काउने र जुनसुकै बेला आक्रमणमा परिने डरले नागरिकको निन्द्रा उडेको छ । जलथल जंगलमा बसेका हात्तीले हल्दीबारीका सात घरे अधिकारी चोक, रातमाटे देखि देउनिया सम्मका नागरिक प्रभावित बनाएका छन् । त्यस्तै बाह्रदशीको सुन्दरपुर, तिलबारी, सालघारी र मुजुरमाडी आसपासका किसान बसाई सर्ने परिस्थिति सम्म पुगेका छन् ।

कचनकवल र भद्रपुरमा पनि समस्या उस्तै छ । दर्जनौँको संख्यामा बस्ती छिर्ने हात्तीले भौतिक क्षति त पुर्‍याइरहेको नै छ, स्थानीय बासीलाई बालबालिका र वृद्ध वृद्धा जोगाउन निकै सकस परिरहेको छ । नजिकै सुरक्षा संयन्त्रको कमजोर उपस्थिति छ, घरमा भोल्टेजको अभावले बत्ती राम्रोसँग बल्दैन । हिँडडुल गर्ने सडकमा सडक बत्ती छैन, भगवान् भरोसामा बाँचेका छन् मेरो क्षेत्रका नागरिक । हात्ती नियन्त्रणका लागि प्रयोग भएका उपायहरू प्रभावकारी बन्न नसक्दा त्यसको गम्भीर असर नागरिकमा परिरहेको छ । अब राज्यले पीडामा बाँचेकाहरूलाई हेर्छ कि हेर्दैन भनेर नागरिकहरूले नजिकबाट नियालिरहेका छन् । हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन, हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान तथा सडकमा सोलार बत्तीको व्यवस्थापन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदछु । अब अनुगमन र निरीक्षण होइन, परिणाममुखी काम गर्नु पर्‍यो। क्षति भएपछि समवेदना र सहानुभूति प्रकट गर्नु भन्दा सम्भावित क्षति नै हुन नदिनु राज्यको धर्म हो ।’

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव
सम्बन्धित सामग्री
पहिरोको जोखिम थाहा पाएर पनि सारिएनन् राम्चेका ४२ परिवार, तत्काल स्थानान्तरण गर्न सांसद खनालको माग मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चो पहिरोका कारण स्थानीयवासी लामो समय... मंगलबार, भदौ २, २०८३
हात्तीको आतंकबाट झापाका नागरिक त्रसित, ‘अनुगमन होइन परिणाममुखी काम गरौँ’ प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासी... मंगलबार, भदौ २, २०८३
भदौ २३ गते सहिदहरूको नाममा सम्बोधन गर्न प्रधानमन्त्रीलाई सांसद खतिवडाको आग्रह प्रतिनिधिसभाको मंगलबारको बैठकमा  उनले सहिदका सपना र उनीहरूले सुरु गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन् । मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
दुई दशकदेखि अलपत्र राधेराधेको १७ तले भवन, ‘किन रोकियो निर्माण?’ मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव मंगलबार, भदौ २, २०८३
पहिरोको जोखिम थाहा पाएर पनि सारिएनन् राम्चेका ४२ परिवार, तत्काल स्थानान्तरण गर्न सांसद खनालको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्