• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाजुरामा बाढीपहिरोको वितण्डा : १६ घरधुरी प्रभावित, १५० भन्दा बढी बस्ती जोखिममा

64x64
नेपाल लाइभ मंगलबार, भदौ २, २०८३  ११:०७
1140x725

बाजुरा – बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठुलो क्षती पुगेको छ । 

साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको बर्षाले यहाँका विभिन्न ठाउँमा क्षती समेत पुगेको छ ।

बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघाट लगायत विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । जोखिममा परेको खबर पाउने बित्तिकै नेपाल प्रहरीको टोली राति नै घटनास्थल पुगेको थियो ।

कठिन परिस्थितिमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले जोखिममा परेका नागरिकको सफल उद्धार गर्न सफल भएको हो।भारी बर्षाका कारण साँफे(मार्तडी राजमार्ग समेत अवरुद्ध भएको छ ।

सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका सबै सवारीसाधन पूर्णरूपमा ठप्प भएका छन् । बडिमालिका नगरपालिका वडा नं ९ सेलागाडमा बर्षातको कारण घर माथी बाट पहिरो १६ घरधुरी प्रभावित भएका छन् । प्रभावित घरधुरीका सरसामान प्रहरीले सुरक्षित स्थानमा सारेको हो ।

nimb
nimb
Ncell 2
Ncell 2

१६ घरधुरी मध्ये ३ घरधुरी उच्च जोखिममा रहेका छन । भने १३ घरधुरी जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उच्च जोखिममा रहेका ३ घरधुरीका बस्न नमिल्ने भएका छन् । ३ घरधुरीमा २२ र १३ घरधुरीमा ८३ जना पारिवारिक सदस्य रहेका छन् ।  

त्यस्तै पहिरोको कारण राप्का स्थित टोट्के सिंचाई नहरको २०० एम।एम को २३० मीटर प्लाष्टिक पाईप र २५ मीटर पक्की नहर समेत बगाई क्षतीग्रस्त बनाएको छ। कयौं खेतीयोग्य जमिन बगरमा परिणत भएका छन्।भारी हुने क्रम जारी रहेकोले नदी तटिय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

डेढ सय बस्ती बाढि पहिरोको उच्च जोखिममा

बाजुराका डेढ सय बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । हिउँदका महिना आनन्दले सुत्न पाएका यहाँका बाढीपहिरो पिडित बर्षातमा जाग्राम बसेर रात कटाउन बाध्य छन् । जिल्लाका ९ वटै स्थानीय तहका १५० बढी गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहदैँ आएका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् । करिब १५० बढि बस्ति बाढीपहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेका छन् ।

बाजुरा जिल्लाका अधिकांश भूगोल बस्न लायक छैनन् । अधिकांश बस्ती भिरालो जमिनमा भएकोले बर्षेनी पहिरो जाने गरेको छ । राज्यले एकीकृत बस्ती विकास र बस्ती स्थानान्तरणमा बेवास्ता गर्दा थप जोखिम बढ्दै गएको सरोकारवाला निकायको बुझाई छ । 

विपत सम्बन्धि पूर्व जानकारी लिई,सचेतना,पूर्वतयारी र व्यवस्थित प्रतिकार्य योजनाका माध्यमबाट जोखिमको न्युनिकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको भनाई छ । बाजुरा बाढी पहिरोको उच्च जोखिममा रहेपनि सबै बस्तिहरुलाई स्थानान्तरण गर्न त्यति सहज नभएको उनको भनाई छ । बाजुरामा बर्षेनी बाढी,पहिरोबाट मानवीय क्षती संगै करोडौंको क्षती हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने (लाइभ)
कांग्रेसले भन्यो : ‘जनतालाई सिटामोल छैन, मन्त्रीलाई हेलिकप्टरमा लाखौँ खर्च’
ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय भान्साको अभियान चलाउन न्यौपानेको माग
सम्बन्धित सामग्री
बाजुरामा बाढीपहिरोको वितण्डा : १६ घरधुरी प्रभावित, १५० भन्दा बढी बस्ती जोखिममा साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको बर्षाले यहाँका... मंगलबार, भदौ २, २०८३
सर्वोच्चबाट राहत पाएपछि किशोर श्रेष्ठले भने– ‘भ्रमको पर्दा च्यातिन्छ’ सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । मंगलबार, भदौ २, २०८३
३० जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार महाकाली, कोशी, नारायणी, बागम... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
सङ्खुवासभा र उदयपुरमा विद्युत् तथा सञ्चार सेवाको समस्या समाधान गर्न सांसद लिम्बूको माग मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेसले भन्यो : ‘जनतालाई सिटामोल छैन, मन्त्रीलाई हेलिकप्टरमा लाखौँ खर्च’ मंगलबार, भदौ २, २०८३
ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय भान्साको अभियान चलाउन न्यौपानेको माग मंगलबार, भदौ २, २०८३
सभामुखले भूमिका सुधार गर्न खोजेको देखियो, तर उपसभामुखले संवैधानिक मर्यादा कायम गर्नुपर्छ मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्