• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

64x64
नेपाल लाइभ आइतबार, साउन ३१, २०८३  १२:१४
1140x725

काठमाडौं– गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन्। 

चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन्। 

एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन्। 

एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसायी गरिरहेका विनोद कुँबरले नेपालमा काम कम गर्ने अनि गफ वढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताए। 

उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएको जसले गर्दा लगानीकर्ता निरुत्साहित हुने बताए। 

‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु। नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ,’ कुँबरले भने,‘समय अनुसारको योजना बनाउनुपर्छ। समयमै काम हुनुपर्छ। नत्र त्यो कामले नतिजा दिँदैन। अनि समय पनि प्रयाप्त दिनुपर्छ।’ नेपालको कानुनले चारदेखि पाँच घन्टा कामै गर्न नदिने भन्दै यसले गर्दा नेपालमा लगानी गर्दा धेरै दुख हुने गरेको उनले सुनाए। 

‘जहाँ जहाँ कानुनी समस्या छन् त्यसलाई तत्कालका लागि सरकारले सहजीकरण गर्नुपर्छ। नेपालमा व्याज निकै महङ्गो छ,’ उनले भने ‘यस्ता कुरामा पुनःविचार गर्नुपर्छ।’ 

एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली मेरो देश कहिले बन्छ भनेर उनीहर चिन्तन गरेर बसेको र मैले नगरे कसले गर्छ भन्ने चिन्ता उनीहरुमा देखिएकाले नेपाल सररकाले यसलाई अवसरको रुपमा अघि बढाउनुपर्ने सुझाव दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाल नेपालीहरुले नै बनाउने हो। राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो। हामी मिठा कुरा गर्न सिपालु छौँ,’ उनले भने ‘अब नेपालीको सम्यता बचाएर विकास गर्नुपर्ने छ। यही एउटा हामी सवैले संकल्प गर्नु परेको छ।’ 

सबै गैर आवासीय नेपालीहरुको एउटै सपना भएको र त्यो समृद्ध नेपाल भएको उनले बताए। 

‘गैरआवासीय नेपालीको लगानीले मात्र समृद्ध हुँदैन तर उनीहरु विना पनि हुँदैन,’ उनले भने ‘यो सत्य अव नेपाल सरकारले बुझेर सहज कानुनहरु बनाउनुपर्छ। यसका लागि पुनःसंरचना गर्ने कानुनी काममा ढिलाई गर्न हुँदैन।’ 

नेपाल जस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको भन्दै उनले संसारको जुुनसुकै देशमा पनि समस्या हुने तर त्यसलाई कसरी सम्वोधन गर्ने र लगानीको सुरक्षा गर्ने भन्ने हुने उनको तर्क छ। 

Xtrem

Xtrem

उनले कानुन देखाएर वा प्रहरी देखाएर डराएर धम्काएर नहुने भन्दै यसका लागि फकाएर र लगानीकर्तालाई सहजता गराएर देश विकास गर्न सकिने सुझाव दिए। 

‘उद्यमीहरुलाई धम्काएर वा डराएर होइन। देशको राम्रो वातावरण बनाएर अनि कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ,’ महत्तोले भने, ‘यस्तो लगानी ल्याउँदा एनआरएनए नेपालीमात्र आउँदैन उसले वैदेशिक लगानी पनि भित्राउँछन्।’ 

बरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लागनीको विषयमा धेरै क्षेत्रहरु भएको केही नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरु पनि भएकाले अव लगानी वढाउनुपर्ने बताए। 

त्यस्तै कोरियामा रहेका अनुसन्धानकर्ता देवीवहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको भएको बताए। 

‘नेपालमा नयाँ क्षेत्रमा काम गर्ने अवसर प्रशस्तै छन्। के छ त्यो खोज्नुपर्छ’, उनले भने,‘नेपालको वातावरणका कारण पनि मेडिकल क्षेत्रमा लगानी गर्न सकिन्छ।’ 

नेपालमा भएको वातावरणले पनि माइक्रो वे मार्फत प्रोटिनहरु बनाउन सकिने र यो चीन, कोरिया र भारतसहित विश्वभर सप्लाई गर्न सकिने भएकाले यसको सम्भावना धेरै भएको बताए। 

‘जेनेटिक आइसोलेसन गरेर पनि इनोभेसन्सको काम गर्न सकिन्छ,’ उनले भने ‘यसका लागि कानुन सरकारले सहज बनाउनुपर्छ अनि एनआरएनए नेपालीहरुका लागि ठुलो अवसर हुनसक्छ।’  

एनआरएन चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईले नेपाल र चीनका विचमा धेरै काम गर्न सकिने तर पुर्वाधारले समस्या भइरहेको बताए। आफूहरुले अहिले पनि वर्षमा ६ महिनामात्र उत्तरी नाकावाट नेपाल सामाग्री सप्लाई गर्न सकेको र सरकारले पुर्वाधार समयमा नबनाउँदा उद्योगीहरु लामो समयसम्म नाकामै सामान छाड्दा ठूलो नोक्सानमा परेको उनले बताए।

त्यस्तै एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले कुनैपनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रुपमै ग्यारेन्टी हुनुपर्ने बताए। 

लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्व लगानी गर्ने लगानीकर्ताले नासु र सुब्वालाई दैनिक नमस्कार गर्नुपर्ने भएको बताए। 

यत्रो लगानी गर्नेलाई के चाहिन्छ भनेर सरकारले सुविधा दिएर काम गराउने भन्दा कसरी अड्काउने भनेर नासु र सुब्बाले कार्यालय धाउने पद्धती र कानुन कायम राखेसम्म एनआरएनएको लगानी नेपालमा आउन नसक्ने बताए। 

अहिले विदेशमा रहेका ४० प्रतिशतले नेपालमा लगानी गर्न चाहेको अनुसन्धानमा देखिएको तर त्यहाँको राजनीतिक अस्थिरताले समस्या हुने गरेको उनले बताए। 

नेपालको जिडीपी भन्दा तीन गुणा बढी बाहिर बसेका नेपालीहरुको आम्दानी भएकाले यसवाट नेपालले फाइदा उठाउनुपर्ने उनले बताए। 

त्यस्तै चीनका कार्यवाहक राजदुत रोशन खनालले लगानीको सम्भावना कहाँ के छ खोजी गरेमा राजदुतावासले सहयोग गर्ने बताइन्। उनले चीनमा रहेर व्यवसायमा सफल भएका ६१ प्रतिशतले नेपाल फर्कन चाहना आफूसँग व्यक्त गरेको उनले बताइन्। 

त्यस्तै नेकपाका पूर्वसांसद माधव सापकोटाले लगानीको कुरामात्र भइरहेको तर रेमिट्यान्स कता गइरहेको छ र त्यसलाई लागनीमा किन रुपान्तरण गर्न सकिने भन्नेमा पनि छलफल गर्नुपर्ने बताए। 

सामाजिक न्यायसहित आर्थिक समृद्धीमा कसरी जान सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताए। रास्वपाका सांसद खगेन्द्र सुनारले लगानीको वातावरण बनाउने कुरामा रास्वपा सँधै तयार रहेको र आफ्ना घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेको बताए। 

युवा व्यवसायीलाई लगानीको वातावरण बनाउनुपर्ने र विदेशमा सीप र क्षमता कमाएकाहरु अव नेपाल फर्कनुपर्ने उनले बताए। 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सम्बन्धित सामग्री
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या तीमध्ये १ हजार १७४ वटा गुनासो समाधान गरिएको छ भने ११९ वटा फछ्र्योट गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिए... शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २५० परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेक... शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्