काठमाडौं–किशोर श्रेष्ठविरुद्धको गोपनीयता र चरित्र हत्या मुद्दामा जिल्ला अदालत काटमाडौंमा अहिले बहस जारी छ । सरकारी पक्षको बहस सकिएपछि अहिले श्रेष्ठको तर्फबाट बहस भइरहेको छ ।
क्षेष्ठका तर्फबाट नेपाल बारका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, सम्भु थापा लगायतले बहस गरेका छन् ।
उनीहरुले श्रेष्ठले पहिल्यै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिर आफ्नो मिडियामा छापेकोले अभियोग पुष्टि नहुने भन्दै रिहा गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।