काठमाडौं– वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। उनी अस्पतालमा ११औँ तहमा कार्यरत छन्।
११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् ।
यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिएइको थियो । डा. नेपालले आजैबाट जिम्मेवारी सम्मालेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।