काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुन: बस्ने भएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा २४ साउनदेखि बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी छ। बैठकमा बुधबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले बैठक आज पुनः १२:३० बजे बस्ने प्रवक्ता देवराज चालिसेले बताए ।
बुधबार बसेको बैठकले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।