काठमाडौँ– प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।
प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट भेट गरेर सभामुख अर्याल प्रतिनिधिसभा बैठक सञ्चालन गर्न पु्ुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।