काठमाडौं– प्रधानमन्त्रीको आह्वानमा आज मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।