• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

युवा मन्त्रालय खारेज भएको छैन : मन्त्री यादव

64x64
नेपाल लाइभ सोमबार, साउन २५, २०८३  १८:०१
1140x725

काठमाडौं–  युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा मन्त्रालय खारेज नभएको स्पष्ट पारेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत युवाको विषयमा समन्वय र नेतृत्व गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयको व्यवस्था गरिएको बताएका हुन् । 

‘सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले म यस सम्मानित सदनमार्फत स्पष्ट गर्न चाहन्छु—युवा मन्त्रालय खारेज भएको छैन। नेपाल सरकारले युवाको मामिलालाई उच्च प्राथमिकता दिँदै नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत युवाको विषयमा समन्वय र नेतृत्व गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयको व्यवस्था गरेको छ,’ उनले भने ।  

युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले सीप विकास, रोजगारी, नेतृत्व विकास तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए । 

युवा सवाल एउटा मात्र मन्त्रालयको कार्यक्षेत्रमा सीमित नभई शिक्षा, स्वास्थ्य, रोजगारी, सीप, सूचना प्रविधि, उद्यमशीलता, जलवायु परिवर्तन, खेलकुद, नवप्रवर्तन तथा सामाजिक नेतृत्वसँग जोडिएको बहुआयामिक विषय भएको उनको भनाइ थियो।

‘युवा सवाल केवल एउटा मन्त्रालयको कार्यक्षेत्रभित्र मात्र सीमित हुने विषय होइन। युवा, शिक्षा, स्वास्थ्य, रोजगारी, सीप, सूचना प्रविधि, उद्यमशीलता, जलवायु परिवर्तन, खेलकुद, नवप्रवर्तन र सामाजिक नेतृत्वसँग जोडिएका बहुआयामिक विषय हो,’ उनले भने ।  

विभिन्न मन्त्रालय तथा निकायले आ–आफ्नो कार्यक्षेत्रअनुसार युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले ती कार्यक्रमलाई जोड्ने, समन्वय गर्ने र राष्ट्रिय प्राथमिकतासँग मिलाउने नेतृत्वदायी जिम्मेवारी युवा, श्रम तथा रोजगार मन्त्रालयलाई दिइएको समेत उनले बताए । 

मन्त्री यादवले राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी तथा युवासम्बन्धी विषयमा नेतृत्वदायी निकायका रूपमा विकास गरिने बताए । 

Ncell 2
Ncell 2
nimb
nimb

युवाको हित संरक्षण र संवद्र्धन गर्दै सक्षम, सिर्जनशील, नैतिक एवं सभ्य नागरिक तयार गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् क्रियाशील रहेको उनले जानकारी दिए । परिषद्ले युवा नेतृत्व विकास, युवाका सवाललाई सरकारी नीतिमा मूलप्रवाहीकरण तथा सीप विकासलगायतका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो।

‘तर हामी यथास्थितिमा सन्तुष्ट छैनौँ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ,’ मन्त्री यादवले भने । 

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को समसामयिक पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको उनले बताए । राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानुन आयोगबाट तयार भई मन्त्रालयमा प्राप्त भइसकेको समेत उनले जानकारी दिए । 

मन्त्री यादवले युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने उद्देश्यले युवा नीति, २०८२ ल्याइएको बताए । 

Xtrem

Xtrem

उनका अनुसार नीतिमा युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन, युवा सवाल, रोजगारीका अवसरमा रहेका चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवलाई समेटिएको छ।

‘यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो,’ उनले भने। 

युवालाई नेतृत्व, सीप र रोजगारीसँग जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको मन्त्री यादवले बताए । 

‘रोजगार प्रवद्र्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियानमार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ,’ उनले भने ।  

‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित कार्यक्रम, करियर उडान, बिजनेस डेभलपमेन्ट तथा श्रम बजारमा माग भएका विभिन्न ट्रेड र केयर इकोनोमीलगायतका क्षेत्रमा तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्