काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरूसँग भेटवार्ता सुरु गरेका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरिसकेका छन्।
श्रीवास्तवसँगको भेटलगत्तै चिनियाँ राजदूतसँग भेट तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।