• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भारत र चीनका कूटनीतिज्ञको जमघटमा परराष्ट्रमन्त्रीले के बोले?

64x64
नेपाल लाइभ शुक्रबार, साउन २२, २०८३  १५:०१
1140x725

काठमाडौं– दक्षिण एशियामा विकसित हुँदै गएको भूराजनीतिक परिवेशबारे छलफल गर्न नेपाल, चीन र भारतका प्रतिष्ठित विद्वान्, कूटनीतिज्ञ तथा रणनीतिक मामिलाका विज्ञहरू राजधानीमा भेला भएका छन्।

शुक्रबार सुरु भएको ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनीहरू राजधानीमा भेला भएका हुन्।
चीनको फुडान विश्वविद्यालयको दक्षिण एशिया अध्ययन केन्द्र र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइश) को संयुक्त आयोजनामा भएको सम्मेलनमा क्षेत्रीय सहकार्य, त्रिदेशीय सम्पर्क, सुरक्षा तथा बहुध्रुवीय विश्वमा देखा परिरहेका नयाँ चुनौतीबारे शैक्षिक संवाद र नीतिगत छलफललाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएका छन्।

सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले एशियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसरहरू सिर्जना गरेको उल्लेख गर्दै दक्षिण एशियामा अपार सम्भावना भए पनि त्यसको आर्थिक क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले नेपालले भारत र चीन दुवैको निरन्तर विकास र समृद्धिलाई हार्दिक स्वागत गर्ने तथा सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक लाभ र एकअर्काका वैध हित तथा चासोप्रति संवेदनशीलताको आधारमा दुवै छिमेकीसँगको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने बताए।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत डा. झाङ माओमिङले हालका वर्षहरूमा शताब्दीयौँयता नदेखिएका गहिरा परिवर्तनका बीच पुराना र नयाँ विरोधाभासहरू एकअर्कासँग गाँसिएको बताए। उनले विश्वका विभिन्न क्षेत्रमा द्वन्द्व भइरहेको उल्लेख गर्दै एकपक्षीयता, संरक्षणवाद र प्रभुत्ववादको प्रवृत्ति बढ्दै जाँदा शान्ति र विकास गम्भीर चुनौतीमा परेको जनाए।

‘अन्तर्राष्ट्रिय व्यवस्थामाथि अभूतपूर्व क्षति पुगेको छ र विश्व फेरि जंगलको नियमतर्फ फर्किने जोखिममा छ,’ उनले भने। नेपालको रणनीतिक महत्वबारे चर्चा गर्दै उनले चीन र दक्षिण एशियालाई जोड्ने महत्वपूर्ण पुलका रूपमा नेपालले सम्पर्क विस्तार तथा व्यावहारिक सहकार्य प्रवर्द्धन गर्न अपरिहार्य भूमिका निर्वाह गरिरहेको बताए।

Xtrem
Xtrem

चीन नेपालसँग मिलेर दुवै देशका नेताहरूबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न, उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउन तथा गरिबी न्यूनीकरण, स्वास्थ्य सेवा र जनस्तरको आदानप्रदानलगायत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्न तयार रहेको उनको भनाइ थियो।
एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले परराष्ट्र नीति, रणनीतिक मामिला, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा काम गर्ने स्वतन्त्र थिंक ट्याङ्कहरूका लागि नेपाल सरकारले विशेष सहयोग संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिइन्।

उनले भारत र चीनमा नेपाल अध्ययन केन्द्र स्थापना तथा प्रवर्द्धन गर्न सरकारसँग आग्रह पनि गरिन्। सम्मेलनमा आठवटा विषयगत सत्र आयोजना हुनेछन्। ती सत्रहरूमा बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया, नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्य, तीन देशबीचका द्विपक्षीय सम्बन्ध, रणनीतिक प्रतिस्पर्धा तथा सुरक्षा, आर्थिक करिडोर र क्षेत्रीय विकास, सफ्ट पावर (Soft Power) र शैक्षिक कूटनीति तथा नेपालको आन्तरिक राजनीति र परराष्ट्र नीतिलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्