• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह

64x64
नेपाल लाइभ बिहीबार, साउन २१, २०८३  १३:३४
1140x725

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा-घाटाको आधारमा मूल्यांकन गर्नु राज्यको दायित्वसँग मेल नखाने भन्दै सरकारलाई नागरिकको मौलिक स्वास्थ्य अधिकारका रूपमा यसलाई अघि बढाउन आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले स्वास्थ्य बीमा कुनै व्यावसायिक योजना नभई राज्यले नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा प्रणाली भएकाले ब्यालेन्स सिटको दृष्टिकोणबाट यसको औचित्य मापन गर्न नहुने बताएका हुन्।

सरकारका जिम्मेवार व्यक्तिहरूबाट स्वास्थ्य बीमाको शुल्क र उपलब्ध सेवाबीचको अनुपातलाई लिएर प्रश्न उठाइँदै आएको सन्दर्भ उल्लेख गर्दै पौडेलले नागरिकको जीवन र स्वास्थ्यलाई आर्थिक नाफा-घाटाको तराजुमा राखेर मूल्यांकन गर्न नसकिने धारणा व्यक्त गरे। राज्यले प्रदान गर्ने आधारभूत सेवा र निजी व्यापारबीच स्पष्ट भिन्नता रहनुपर्ने उनको भनाइ छ।

पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारका केही जिम्मेवार अधिकारी तथा समर्थकहरूको दृष्टिकोण कार्यक्रम कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले लाखौँ नागरिकको स्वास्थ्य सुरक्षामा प्रतिकूल असर पर्न सक्ने चेतावनी दिए।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार र विस्तार गर्ने उद्देश्यले विभिन्न नीतिगत तथा प्रशासनिक पहल गरिएको स्मरण गरे। सेवाको दायरा विस्तार, सबै स्थानीय तहसम्म पहुँच पुर्‍याउने निर्णय, बीमितले आफू बसोबास गरिरहेको स्थानबाटै सेवा लिन सक्ने व्यवस्था, दाबी भुक्तानी प्रणालीमा सुधार तथा सेवा प्रदायक संस्थालाई थप सक्रिय बनाउने काम अघि बढाइएको उनले उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार स्वास्थ्य बीमा ऐन, २०७४ ले व्यवस्था गरेअनुसार औपचारिक क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई अनिवार्य रूपमा बीमामा आबद्ध गर्ने, रोजगारदाता र कर्मचारीबाट समान योगदान सुनिश्चित गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुमा लगाइने करको निश्चित हिस्सा स्वास्थ्य बीमा कोषमा परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहलाई कार्यक्रमको साझेदार बनाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके वित्तीय चुनौती न्यूनीकरण हुन सक्छ।

पौडेलले स्वास्थ्य बीमाको संस्थागत संरचना सुदृढ बनाउन प्रत्येक स्थानीय तहमा स्वास्थ्य बीमा शाखा स्थापना, सेवा प्याकेज पुनरावलोकन, औषधि तथा स्वास्थ्य सेवाको मूल्य वैज्ञानिक आधारमा निर्धारण गर्ने र प्रविधिमा आधारित दाबी परीक्षण प्रणाली विकास गर्ने कार्य पनि अघि बढाइएको जानकारी दिए।

डा। शम्भु आचार्य नेतृत्वको समितिले स्वास्थ्य बीमा सुधारका लागि तयार पारेको प्रतिवेदन कार्यान्वयनमा जोड दिँदै उनले त्यसका सिफारिसहरू लागू भए कार्यक्रमका धेरै संरचनागत समस्या समाधान हुन सक्ने विश्वास व्यक्त गरे। साथै, अन्तर्राष्ट्रिय अभ्यासअनुसार स्वास्थ्य बीमा प्रणाली निरन्तर सुधारको प्रक्रियाबाट अघि बढ्ने भएकाले नेपालमा पनि त्यसैअनुसार सुधारलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जर्मनीमा स्वास्थ्य बीमा प्रणाली सुरु भएको करिब डेढ शताब्दीसम्म पनि निरन्तर परिमार्जन भइरहेको उदाहरण प्रस्तुत गर्दै पौडेलले नेपालमा छोटो अवधिमै कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउनु उपयुक्त नहुने बताए। स्वास्थ्य बीमा चुनौतीपूर्ण भए पनि नागरिकको हितका लागि अपरिहार्य कार्यक्रम भएकाले सरकारले यसलाई निरन्तर सुदृढ बनाउँदै लैजानुपर्ने उनको जोड थियो।

आफ्नो कार्यकालमा सबै सुधारका काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै उनले भने, स्वास्थ्य बीमा कार्यक्रमलाई संकटको अवस्थाबाट बाहिर ल्याउने आधार भने तयार पारिएको थियो। अहिले बलियो सरकार रहेको उल्लेख गर्दै उनले विगतमा सुरु गरिएका सुधारका पहललाई निरन्तरता दिई स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, दिगो र जनमुखी बनाउने अवसर सरकारसँग रहेको बताए।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने उपमहासचिव लेखराज भट्ट तथा सचिवद्वय भानुभक्त ढकाल र महेश बस्नेतसहितका नेताहरू सहभागी बैठकमा भेलाको व्यवस्थापन, सहभागिता र तयारीका विष... मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्