काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ । सोमबार अदालतले प्रसाईंविरुद्ध थप म्याद नथपी रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै प्रसाईंलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । उनीविरुद्धको मुद्दाका सम्बन्धमा अदालतले थप म्याद आवश्यक नदेखेपछि रिहा गर्न आदेश दिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।