काठमाडौं– गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।
उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।
लगत्तै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेर सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जान लागेको बजगाईंले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।